Logo
समाचार
विषालु जङ्गली च्याउ नखान अभियान शुरु

१७ साउन, पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले जिल्लामा पटक–पटक जङ्गली च्याउ खाएर स्थानीयवासीको ज्यान जान थालेपछि सचेतना अभियान चलाएको छ । जिल्लाका आठ गाउँपालिका तथा दुई नगरपालिकाका विभिन्न क्षेत्रमा

प्रकाशित मिति : 2 August, 2019
पहिलो टेष्टको पहिलो दिनको खेल सकिदासम्म अस्ट्रेलिया अगाडी

स्टिभ स्मिथको कमब्याक उत्कृष्ट शतकमा इंग्ल्यान्डसँगको पाँच एशेज टेष्ट सिरिज अन्तर्गत पहिलो खेलमा अस्ट्रेलिया बलियो अवस्थामा पुगेको छ ।

प्रकाशित मिति : 2 August, 2019
गोरखमा माटोको ढिस्को खस्दा स्काभेटरसहित चालक पुरिए

१७ साउन, गोरखा । गोरखाको सिरान चोक गाउँपालिका–१ केराबारीमा पहिरोले एक्साभेटर र चालक पुरिएका छन् । आज बिहान गुप्चेखोला नजिकै बाटो खन्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले एक्साभेटरसहित चालक सिन्धुपाल्चोकको

प्रकाशित मिति : 2 August, 2019
बाढी पीडितहरूको उचित व्यवस्थापनमा सरकार गम्भीर छ : प्रधानमन्त्री ओली

प्रदेश नं २ बाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग आज बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रकाशित मिति : 2 August, 2019
ब्राम्पटन वोल्भीद्वारा सोमपाल सम्मिलित हक्स पराजित

सोमपाललाई यस खेलमा हक्सले मौका दिएको थिएन ।

प्रकाशित मिति : 2 August, 2019
भूगर्भबिद्दद्वारा गुल्मीमा पहिरोको अध्ययन गर्दै

१७ साउन, गुल्मी । भूगर्भबिद्को टोलीहरुले गुल्मीको सत्यवती गाउँपालिकाको बिभिन्न स्थानमा गएको पहिरो अध्ययन सुरु गरेको छ । पहिरोले प्रभावित क्षेत्र सत्यवती गाउँपालिका-३ र ४ को ठूलोलुम्पेक र लिम्घामा ठूलो

प्रकाशित मिति : 2 August, 2019
डिप्लोमा/प्रवीणता प्रमाण पत्र तह प्रवेश परीक्षाको परीक्षा केन्द्रसम्बन्धी अत्यन्त जरुरी सूचना

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरको २०७६ साउन २२ गते आयोजना हुने डिप्लोमा/प्रवीणता प्रमाण पत्र तह पूर्ण शुल्कीय तर्फको प्रवेश परीक्षाको परीक्षा केन्द्रसम्बन्धी अत्यन्त जरुरी

प्रकाशित मिति : 2 August, 2019
चितवनको वडा कार्यालयमा आगजनी

१७ साउन, भरतपुर । अज्ञात समूहले चितवनको कालिका नगरपालिका वडा नं ३ को कार्यालयमा आगजनी गरेको छ आज बिहान भएको आगजनीबाट कार्यालयभित्र रहेका कागजात, टेबुल, कुर्सी, कम्प्युटर, प्रिन्टरलगायतका महत्वपूर्ण सामग्री

प्रकाशित मिति : 2 August, 2019
अज्ञात समूहद्वारा कैलालीमा पार्किङ गरिएको कारमा आगजनी

१७ साउन, कैलाली ।  कैलालीको गोदावरी नगरपालिका ७ लालपुरमा अज्ञात समूहले कारमा आगजनी गरेको छ । बिहीबार राती स्थानीय तिलकबहादुर शाहीले आफ्नै घर अगाडि खुल्ला ठाउँमा बा १५ च ४०९९

प्रकाशित मिति : 2 August, 2019
नेपाल नागरिक उड्डयन प्राधिकरण स्थायी पदपर्ति सम्बन्धी सूचना

नेपाल नागरिक उड्डयन प्राधिकरण खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपर्ति सम्बन्धी सूचना ।

प्रकाशित मिति : 2 August, 2019
पहिलो पटक भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदै

१७ साउन, काठमाडौं । नरेन्द्र मोदी नेतृत्वको सरकारमा महत्वपूर्ण जिम्मेवारी पाएका भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउँदैछन् । अगष्ट २१ तारिखमा जयशंकर  मन्त्रि भए पश्चात पहिलो पटक दुई दिने

प्रकाशित मिति : 2 August, 2019
राजधानीमा मेलम्चीको पाइप सफा गर्ने क्रममा दाजुभाइको मृत्यु

१७ साउन, काठमाडौं । काठमाडौँ महानगरपालिका-१६, बालाजु चोकस्थित मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा दुई मजदुरकाे मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी कनकपट्टीका सुरेस साह र शिवकान्त साह रहेका

प्रकाशित मिति : 2 August, 2019