आज चाँदी प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति : 2 August, 2019गुल्मीको पहिरोकोे विषयमा बैठकमा सदस्यले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री बरालले पहिरो प्रभावितको उद्धार र राहतमा प्रदेश सरकारले सक्दो प्रयास गरेको बताए ।
प्रकाशित मिति : 2 August, 2019शुक्रबार भक्तपुर डिलाइट क्लब र भक्तपुर नगरपालिकाबीच तथा रियल फुटबल क्लब र भक्तपुर युथ फुटबल क्लबबीच हुने प्रतियोगिताका संयोजक सुनिल प्रजापतिले बताए ।
प्रकाशित मिति : 2 August, 2019चन्द समूहले सञ्चालन गरेको विध्वंसात्मक घटनामा संलग्न रहेको आरोपमा उनलाई गत चैत १ गते ललितपुरबाट प्रहरीले पक्राउ गरेको थियो ।
प्रकाशित मिति : 2 August, 2019सनराइज बैंकका कार्यकारी अधिकृत पौडेलले महिला उद्यमीलाई सम्झौतासँगै व्यापार व्यवसाय सञ्चालन गर्ने वातावरण निर्माण हुने बताए ।
प्रकाशित मिति : 2 August, 2019प्रदर्शनीमा चिनियाँ र नेपाली सृजनाकर्मीका दर्जनौ तस्बीर र चित्रकला समावेश गरिएकका छन् ।
प्रकाशित मिति : 2 August, 2019भक्तपुर जिल्ला अदालतले दुबै प्रतिवादीलाई कैद भुक्तानका लागि डिल्लीबजार कारगार पठाएको ब्यूरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।
प्रकाशित मिति : 2 August, 2019लिङ्ग रोडको निर्माणका लागि लामा राजेन्द्र जेभी निर्माण कम्पनीसँग रु २० करोड मा ठेक्का सम्झौता गरिएको छ ।
प्रकाशित मिति : 2 August, 2019अनुगमनका क्रममा फोहर छुट्टयाएर नराखेको, सरसफाइमा ध्यान नदिएको, आकस्मिक कक्षमा ठाउँको अभाव भएको, अस्पतालमा नर्सको अभावलगायत पाइएको अनुगमन टोलीका वडा निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए ।
प्रकाशित मिति : 2 August, 2019नेपालको संविधानको धारा २३२ मा सङ्घ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सहकारिता, सहस्तित्व र समन्वयमा आधारित हुनेछ भन्ने व्यवस्था विपरीत सङ्घीय सरकारले काम गरेको रिट निवेदनमा उल्लेख छ ।
प्रकाशित मिति : 2 August, 2019मन्त्री पोखरेलले यज्ञनिधि साहित्यकार र सञ्चारकर्मी हुनाका साथै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा दाहालको योगदान महत्वपूर्ण योगदान दिने नागरिक भएको बताए ।
प्रकाशित मिति : 2 August, 2019टीकापुर सामुदायिक पुस्तकालयमा भएको हस्ताक्षर कार्यक्रममा टीकापुर नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत टोपेन्द्रबहादुर केसीले सामुदायिक पुस्तकालयको भवन र प्रशासनिक खर्चका बारेमा नगरपालिका सचेत भएको बताए ।
प्रकाशित मिति : 2 August, 2019