Logo

सुनिल जोशी

नेपालकाे बैकिङ प्रणालीकाे संक्षिप्त इतिहास

वि.सं १९३३ मा दोस्रो राणा प्रधानमन्त्री रणोदिप सिंहद्वारा काठमाडाैंमा तेजारथ अड्डाको स्थापना भयो । यस अड्डाले सर्वसाधारण जनताबाट सुन र चाँदीजस्ता बहुमूल्य धातुहरु धरौटी लिइ ५% ब्याजदरमा ऋण प्रदान गर्दथ्याे

प्रकाशित मिति : 18 July, 2020
अनावश्यक रूपमा मुद्रा छाप्दा के हुन सक्छ ?

देशमा को गरीब छ र को धनी छ उसँग कति मुद्रा छ त्यसले निर्धारण गर्छ । धेरै मुद्रा हुनेहरु धनी कहलिन्छन् भने नहुनेहरु वा कम हुनेहरु गरिब कहलिन्छन् ।

प्रकाशित मिति : 11 July, 2020
तुहिएकाे सपना

यी प्रहरीको पनि विस्वास लाग्न छाड्यो । शंका र सुनेको आधारमा कसैलाई यति यातना दिनु त हुँदैन नि

प्रकाशित मिति : 19 June, 2020
साेभियत संघ के कारणले विघटन भयाे ?

ठूलो मात्रामा रक्षा खर्च बढाउँदा पनि सोभियत संघले अफगानिस्तानमा हार ब्यहोर्नु पर्यो ।

प्रकाशित मिति : 5 June, 2020
पर्ल हर्बर

आर्थिक प्रतिबन्धले गर्दा जापान अप्ठ्याराे स्थितिमा रहेको र यसको प्रतिक्रिया स्वरुप जापान सरकारले युद्ध गर्ने सक्ने रुजवेल्टलाई थाहा थियो ।

प्रकाशित मिति : 29 May, 2020
कोरोनाको भ्याक्सिन नआए के गर्ने ?

समयसँगै प्रविधिको विकास त हुन्छ नै तर यसका साथै जीवाणुको पनि विकास भइ रहेको हुन्छ ।

प्रकाशित मिति : 23 May, 2020
भूमरी

लोभ लाग्ने दृश्य तब देखे जब रंगीन चराहरु स्वतन्त्र भइ निलो आकाशमा पखेटा फैलाइ गगन चुम्ने कोसिस गर्दै थिए ।

प्रकाशित मिति : 22 May, 2020
भूमरी

बल्ल बल्ल उज्यालोको दर्शन भयो तर हुनु र नहुनुको औचित्य केही भएन ।

प्रकाशित मिति : 15 May, 2020
अमेरिकी डलरको उदय

सन् १९४४ मा ४४ मित्र राष्ट्रहरुका ७३० प्रतिनिधीहरु अमेरिकामा भेला भई ब्रेट्टनउड सम्झौतामा हस्ताक्षर गरे ।

प्रकाशित मिति : 12 May, 2020
ह्वाइ एम आई एन एथिस्ट ?

नास्तिकहरु जो आफ्नो तर्कमा विश्वास राखी आफ्नो व्यवहारमा विजय हुन चाहन्छन ।

प्रकाशित मिति : 11 April, 2020
के चीनलाई सुरक्षा परिषदको स्थाइ सदस्यबाट हटाउन सकिन्छ ?

विश्व समुदायमाझ यस महामारी फैलनुको पछाडि चीन र डब्लूएचओ जिम्मेवार भएको पाइएको छ ।

प्रकाशित मिति : 31 March, 2020
कोरोना अनि चीनको झुट

यदि चीनले कोरोना भाइरसको बारेमा पारदर्शी भई दिएको भए ९५ प्रतिशत फैलिएको संक्रमण रोक्न सकिने थियो ।

प्रकाशित मिति : 26 March, 2020