Logo

सल्लेरी खबर

पत्रकार पुडासैनीको चितवनमा मृत अवस्थामा फेला

यस अघि उन्ले न्यूज २४ को सिधा कुरा जनतासँग कार्यक्रममा समेत काम गरेका थिए ।

प्रकाशित मिति : 6 August, 2019
विप्लव समुहका वार्ता पक्षधर नेता कार्की रिहा

सरकारद्वारा विप्लव समूहमाथि प्रतिबन्ध लगाइएपछि कार्कीसँगै हेमन्तप्रकाश ओलीलगायतका उच्चस्तरका नेता पनि पक्राउ परेका थिए । अन्य नेता थुनामै रहेका बेला कार्की मात्रै रिहा भएका हुन ।

प्रकाशित मिति : 6 August, 2019
सरकारका ३ सचिव अवकास, अन्य दुइ सचिवले पनि अवकास पाउने

निजामती सेवाबाट बिदा हुन लागेका सचिवहरूमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अर्जुनकुमार कार्की, खाने पानी मन्त्रालयका दीपेन्द्रनाथ शर्मा र वरिष्ठ सचिव विष्णु लम्साल छन् ।

प्रकाशित मिति : 6 August, 2019
जम्मु कश्मिरमा एक देश, एक झन्डा र एक विधानमा आज लोकसभामा मोहर लाग्दै

राज्य पुनगर्ठन बिल लोकसभामा आज मङ्गलबार पेस हुनेछ

प्रकाशित मिति : 6 August, 2019
आन्तरिक तथा सीमापार मानव बेचबिखन दुवै उत्तिकै रहेको आयोगको भनाइ छ

प्रतिवेदन अनुसार वयस्क मनोरञ्जन क्षेत्रमा ७ हजार ८ सय, वैदेशिक रोजगारीमा १२ हजार, निकृष्ट बालश्रममा १२ हजार र हराएका र फेला नपरेका ३ हजार २ सय गरी ३५ हजार व्यक्ति

प्रकाशित मिति : 6 August, 2019
कसरी राख्ने प्रेम सम्बन्धलाई कायम ? यस्ता छन् उपाय

यदि चाहनुहुन्छ भने अपनाउने गर्नुहोस् यी उपाय हरू जसले गर्दा तपाइको सम्बन्ध सधैँ खुसी र सुखी हुने गर्छ l

प्रकाशित मिति : 5 August, 2019
तनावबाट कसरी पाउने छुटकारा ? खाने गर्नुहोस् यी चिजहरू

यसबाट पनि सजिलै छुटकारा पाउन सकिन्छ, त्यही पनि केही गरेर होइन मात्र खाएर l

प्रकाशित मिति : 5 August, 2019
कसरी हटाउने नकारात्मक सोच ?

यदि वास्तवमै चाहनुहुन्छ भने अपनाउने गर्नुहोस् यी उपायहरू जसले नकारात्मक सोच आउनबाट छुटकारा दिने गर्छ l

प्रकाशित मिति : 5 August, 2019
नागरिकता लिन्न भन्नु र प्यान नलिनु एकै हो : अर्थमन्त्री खतिवडा

२० साउन, काठमाडौँ l कर्मचारीको पारिश्रमिक भुक्तानीमा अनिवार्य स्थायी लेखा नम्बर (प्यान) राख्ने प्रावधानबाट पछि हट्न नसकिने सङ्केत अर्थमन्त्री डा युवराज खतिवडाले गरेका छन् । जनताको नागरिकता जस्तै गरी प्यान

प्रकाशित मिति : 5 August, 2019
संसदमा सभामुख महरालाई नेतृत्वदायी र प्रभावकारी भूमिका निर्वाह गर्न भूसालको आग्रह

सभामुख कृष्णबहादुर महरालाई संसद्मा नेतृत्वदायी र प्रभावकारी भूमिका निर्वाह गर्न नेपाली काँग्रेस संसदीय दलकी सचेतक पुष्प भुसालले आग्रह गरेकी छन् ।

प्रकाशित मिति : 5 August, 2019
नेपाली कांग्रेस र राजपाले गरे संसदीय समिति गठनको माग स्थगित, संसद्को अवरोध हट्यो

यस्तो गतिरोध नहोस् भनेर सुझाव दिन ७ सदस्यीय विशेष समिति गठन गर्ने पनि सहमति भएको छ ।

प्रकाशित मिति : 5 August, 2019
विद्यार्थी सङ्गठन सेलाउँदै

विद्यार्थी सङ्गठनहरू दिनदिनै कमजोर बन्दै गएका छन् । विद्यार्थीहरूको हकहित र एजेन्डा स्थापित गर्ने उद्धेश्य लिएका विद्यार्थी सङ्गठनहरू कमजोर भएको देखिएको हो ।

प्रकाशित मिति : 5 August, 2019