Logo

सल्लेरी खबर

नेपालभित्रै पाइलट स्कुल स्थापना : पर्यटनमन्त्री भट्टराई

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले आफ्नै देशभित्र पाइलट स्कुल खोल्ने बताएका छन् ।

प्रकाशित मिति : 7 August, 2019
मेलम्ची खानेपानीको सन्दर्भमा सांसद केसीले भने- राजधानीवासी काकाकुल छन्

नेपाली काँग्रेसका सांसद राजेन्द्र कुमार केसीले खानेपानीमन्त्री विना मगर र सचिवका कारण काठमाडौँवासीले मेलम्चीको पानी पिउन नपाएको आरोप लगाएका छन् ।

प्रकाशित मिति : 7 August, 2019
बालुवाटारस्थित सुबिसु भवनमा भीषण आगलागी

बालुवाटारस्थित इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबल नेटको कार्यालयमा आगलागी भएको छ ।

प्रकाशित मिति : 7 August, 2019
कसरी बिर्सिने आफ्नो पूर्व प्रेमलाई ? अपनाउनुहोस् यी टिप्स

अपनाउनुहोस् यी उपायहरू जसले तपाइको पूर्व प्रेमको यादलाई बिर्सी जीवनमा अगाडी बढ्न सिकाउँदछ l

प्रकाशित मिति : 7 August, 2019
किन सबेरै उठ्न कठिनाइ हुन्छ ? यस्ता छन् कारण

तपाईँ बेलुका चाडै सुत्नु हुन्छ र बिहान ढिला उठ्नु वा सबेरै उठ्न कठिनाइ हुन्छ भने ख्याल गर्नुहोस् तपाईँ यी रोगको समस्यामा हुनु हुन्छ !

प्रकाशित मिति : 7 August, 2019
कसरी राख्ने दिमागलाई स्वस्थ ? अपनाउनुहोस् यी उपाय

मस्तिष्कको शक्ति र स्मृतिले मानिसहरूको जीवनमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

प्रकाशित मिति : 7 August, 2019
पहिरोका कारण लघु जलविधुत आयोजना ठप्प

सुतीखोला लघु जलविद्युत् आयोजनाका व्यवस्थापक गणेश रासकोटीका अनुसार विद्युत् आपूर्ति बन्द भएपछि, जिल्लाको तिनाउ गाउँपालिका कोलडाँडाका २४५ घरधुरीका स्थानीय वासिन्दा समस्यामा परेका छन् ।

प्रकाशित मिति : 7 August, 2019
ऐतिहासिक दस्ताबेज गायबः सुगौली सन्धिको सक्कली प्रति छ कि छैन ?

परराष्ट्र मन्त्री ज्ञवालीले तत्कालीन राजा ज्ञानेन्द्र शाहले दरबार छाड्दा त्यहाँबाट सबै दस्ताबेज आउन नसकेको शङ्का गरे।

प्रकाशित मिति : 7 August, 2019
माइतीघर मण्डला अगाडी सकेट बम फेला, सेनाले गर्‍यो डिस्पोज

विगतमा बमसँगै पर्चा भेटिने गरे पनि यो बम सँग माइतीघरमा त्यस्ता केही पनि फेला नपरेकाले बम कसले राख्यो भन्ने अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 7 August, 2019
तीजलाई भड्किलो र खर्चिलो नबनाउन स्थानीय प्रशासनको आग्रह

होटेल तथा पार्टी प्यालेसमा गएर होहल्ला गर्दै कार्यक्रम गरी ध्वनि प्रदूषण गर्नुका साथै महँगा गर-गहना प्रदर्शन गरेर भड्किलो गरी तीज मनाए कानुन अनुसार कारबाही गर्ने स्थानीय प्रशासनले चेतावनी दिएको छ

प्रकाशित मिति : 7 August, 2019
रहिनन् भारतकी सुषमा, आज हुँदै अन्तीम संस्कार, यस्तो लेखेकी थिइन् अन्तीम ट्वीट

सुषमाको मृत्यु भएको खबर सुनेपछी प्रधानमन्त्री नरेन्द्र मोदी पनि त्यहाँ पुगेका थिए ।

प्रकाशित मिति : 7 August, 2019
यस्ता छन् शाकाहारी भोजन गर्नुका फाइदा

शाकाहारी भोजन शुद्ताको प्रतीक मानिने गरिन्छ l

प्रकाशित मिति : 6 August, 2019