सरकारकै योजना अनुसार नेपाल आयल निगमले चालु आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममा पाइपलाइन विस्तारका लागि सम्भाव्यता अध्ययनको कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।
प्रकाशित मिति : 8 August, 2019तितेपातीको तेलबाट हाड दुखाइको औषधि, चिलाउने रोगको औषधि, उच्च रक्तचाप र ज्वरोको औषधि बनाउने अनेकौँ सम्भावना रहेको विज्ञहरू औँल्याउँछन् ।
प्रकाशित मिति : 8 August, 2019केन्द्रले ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद जोही, एसएसपी रवीन्द्रबहादुर धानुक र गोतावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, डिभिजन वन कार्यालय प्रमुख लगायतको संरक्षणमा जथाभावी एस्काभेटर र ब्रेकर प्रयोग गरी ढुंगा उत्खनन
प्रकाशित मिति : 8 August, 2019वर्तमान सरकार भाषण मात्रै गरेर हिँडेको पनि पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका नेता महतले टिप्पणी गरेका छन् ।
प्रकाशित मिति : 7 August, 2019‘गुट र उप गुट हटाउन सकिए काँग्रेसलाई जो सुकै मिले पनि कसैले हराउन सक्दैन l '
प्रकाशित मिति : 7 August, 2019सरकारले बालुवाटार (ललितानिवास)को जग्गा प्रकरणलाई ओझेलमा नपार्ने स्पष्ट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले पारेकी छन् l
प्रकाशित मिति : 7 August, 2019तपाईँहरू सबै ढुक्क हुनुस्, अब २४ औँ मन्त्रीकै पालामा मेलम्ची खानेपानी आयोजना बन्छ । मेलम्चीको खानेपानी चाँडै नै काठमाडौँवासीले खान पाउँछन् ।”
प्रकाशित मिति : 7 August, 2019बिना टेन्डर मेलम्ची खानेपानी आयोजनाको ठेक्का सम्पन्न हुने लागतभन्दा दोब्बर रकममा दिइएको विषय नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौलाले संसद्मा उठाएकी छन् ।
प्रकाशित मिति : 7 August, 2019मन्त्रालयका सचिव महेशप्रसाद दाहालसँग श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कार्य सम्पादन सम्झौता गरेका छन् ।
प्रकाशित मिति : 7 August, 2019नेपालगञ्जमा यसै वर्षदेखि छात्राहरू मात्र अध्ययन गर्ने अर्को विद्यालय सञ्चालनमा ल्याइएको छ ।
प्रकाशित मिति : 7 August, 2019उत्सर्जित फोहोरको व्यवस्थापन गर्न चाउचाउका खोल र पोलिथिन झोला फिर्ता गर्दा एक रुपैयाँ भुक्तानी दिने चलनको विकास गर्नुपर्ने तर्क गरेका छन् l
प्रकाशित मिति : 7 August, 2019‘ठुला व्यापारीलाई लगाउँदा त समस्या हुँदैन । तर, गाउँ-गाउँका साना व्यापारीलाई यस्तो व्यवस्था लागू हुनुहुँदैन। ठुला व्यापारीलाई लगाओस्, तर साना व्यापारीलाई नलगाओस् l'
प्रकाशित मिति : 7 August, 2019