Logo

सल्लेरी खबर

बालुवाटार बैठकमा निधि र रावल बिच हात हालाहालको अवस्था

उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि र नेकपा एमाले उपाध्यक्ष भीम रावलबीच संविधान संशोधनसहित मुख्य तीन विषयमा छलफल गर्न आज बालुवाटारमा बोलाएको तीन दलको बैठकमा विवाद बढे पछि हात हालाहालको अवस्थामा

प्रकाशित मिति : 30 August, 2016
शैक्षिक सत्र सुरु भएको चारमहिना वितिसक्दा पनि विद्यालयमा किताव पुगेन

शैक्षिक सत्र सुरु भएको चार महिना वितिसक्दा पनि सल्यान  जिल्लाको निगालचुलामा रहेको एक विद्यालयमा विद्यार्थीहरूले अहिले सम्म पुस्तक नपाएर पढाइमा समस्या भएको छ । श्री शिद्धेश्वरी ३ माझखर्कका विद्यार्थीले शैक्षिक सत्र

प्रकाशित मिति : 30 August, 2016
दाङ–नयाँदिल्ली बस सेवा सुरू

राप्ती अञ्चल सार्वजनिक बस व्यवसायी समितिले अन्तर्राष्ट्रियस्तरमा बस सेवा सञ्चालन गरेको छ । समितिले पहिलोपटक दाङको भालुवाङदेखि भारतको राजधानी नयाँदिल्लीसम्मका लागि सिधा डिलक्स बस सेवा सञ्चालन गरेको समितिका अध्यक्ष सुरेश

प्रकाशित मिति : 29 August, 2016
असल लेखनका लागि सुप्रसिद्द अंग्रेजी साहित्यकार पाउलो कोहेलोका अमुल्य आठ टिप्स |

अंग्रेजी साहित्यप्रति रुची राख्ने समग्र साहित्य पारखीहरुका लागि सु-परिचित नाम हो–पाउलो कोहेलो । लेखेरै पनि संसारभर आफ्नो स्टारडम स्थापित गर्न सफल थोरै लेखक मध्ये पर्छन् उनी । उनको सबैभन्दा लोकप्रिय उपन्यास

प्रकाशित मिति : 29 August, 2016
पुन निमार्णमा धुर्मुस सुन्तलीलाई सघाउदै उसु खेलाडी (फोटो फिचर)

राष्ट्र निर्माण तपाईं हाम्राे अभियान भन्ने मूल नाराका साथ धुर्मुस सुन्तली फाउण्डेशनद्वारा सिन्धुपाल्चोक जिल्लाकाे गिरानचाैरमा भूकम्प पीडित बासिन्दाहरुकाे लागि निर्माण हुँदै गरेको एकीकृत नमुना बस्तीमा भाद्र ११ गते शनिवार नेपाल

प्रकाशित मिति : 28 August, 2016
सल्यानी युवा राजन के.सी.°प्रमोद°को कमेडी भिडियो | हेर्नुहोस् !

सल्यानी युवा राजन के.सी.’प्रमोद’द्वारा सरस्वती पुजाको अवसरमा पुल्चोक इन्जिनियरिंग क्याम्पसमा प्रस्तुत गरिएको स्ट्यान्ड अप कमेडी भिडियो  | सोही क्याम्पसमा सिभिल इन्जिनियरिंग पहिलो वर्षमा अध्ययनरत के.सी २०६९ सालको एस.एल.सी. परिक्षामा ८२% अंक ल्याएर सल्यान जिल्ला प्रथम भएका थिए | उनको भिडियो कस्तो लाग्छ, प्रतिक्रिया दिनुहोला |

प्रकाशित मिति : 27 August, 2016
छोरा नजन्माएकै आरोपमा दोस्रो विवाह गर्ने एक श्रीमान कारबाहीमा

पहिलो श्रीमती बाट छोरा नजन्मीएको भन्दै दोस्रो विवाह गर्ने सल्यान जिल्ला वाफुलोला गाविस वडा नं. ३ दोभान बजार निवासी ५० बर्षिय टिकाराम कामीलाई कारबाही गरी जेठी श्रीमतीलाई न्याय दिलाईएको छ ।

प्रकाशित मिति : 26 August, 2016
मंगलबार देखि अबरुद्ध राप्ती लोकमार्ग एक तर्फी रुपले खुल्यो

दाङ सल्यान सडकखण्डको तुलसीपुर सात तलेमा मंगलवार  बिहान ८ बजे गएको सुख्खा पहिरो आज एक तर्फी रूपले खुलेको छ । तुलसिपुर देखि करिब १० किलोमीटर दुरिमा गएको सुख्खा पहिरो लाई

प्रकाशित मिति : 24 August, 2016
हेर्नुहोस् ! जनै पुर्णिमा एवम् रक्षाबन्धनका २४ तस्विरहरु

सल्लेरी खबरका फोटो पत्रकार शंकर भुजेलले  जनै पुर्णिमा एवम रक्षाबन्धनको अवसरमा पशुपती क्षेत्रमा कैद गरेका तस्विरहरु 

प्रकाशित मिति : 18 August, 2016
विदेशी जेलमा रहेका नेपालीलाई छुटाउन फुटबल प्रतियोगिता हुँदै

साउदी जेलमा बन्दी जीवन बिताइरहेका रामचन्द्र तिमल्सिनालाई छुटाउन सहयोग जुटाउने उद्देश्यले भदौ ३ गते शुक्रवार एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो साढे ३ बजेदेखि मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय

प्रकाशित मिति : 18 August, 2016
अत्याधिक ज्वरोका कारण बुबाको मृत्यु, छाेराछोरी समस्यामा

सल्यानको मुलखाेला १ देउलिमा ज्वरोका कारण माेतिराम बुढाकाे ज्यान गएको छ । ४५ बर्सेयी बुढा ४ दिन देखि ज्वरो आउने, टाउको दुख्ने , पेटदुख्ने समस्याले थला परेका थिए । उपचारकाे लागि

प्रकाशित मिति : 18 August, 2016
यस्तो पनि हुन्छ बफादार कुकुर

सल्लेरी खबरको टिम मृतकको घर गएर तयार पारेको सामाग्री  यति बेला सल्यान, दाङ र अन्य जिल्लामा भुस्या कुकुरले मानिस लगायत चौपाया लाई टोकेर जटिल समस्या निम्त्याउनुका साथै उक्त समस्या बाट मुक्ति

प्रकाशित मिति : 17 August, 2016