Logo

सल्यानी युवा राजन के.सी.°प्रमोद°को कमेडी भिडियो | हेर्नुहोस् !



Spread the love

सल्यानी युवा राजन के.सी.’प्रमोद’द्वारा सरस्वती पुजाको अवसरमा पुल्चोक इन्जिनियरिंग क्याम्पसमा प्रस्तुत गरिएको स्ट्यान्ड अप कमेडी भिडियो  | सोही क्याम्पसमा सिभिल इन्जिनियरिंग पहिलो वर्षमा अध्ययनरत के.सी २०६९ सालको एस.एल.सी. परिक्षामा ८२% अंक ल्याएर सल्यान जिल्ला प्रथम भएका थिए | उनको भिडियो कस्तो लाग्छ, प्रतिक्रिया दिनुहोला |

प्रतिक्रिया दिनुहोस्