नेकपा एमाले सल्यानका अध्यक्ष हरि केसीले छिटो भन्दा छिटो स्थानीय निकायको पुनर्संरचना गरी निर्वाचन गराउन सरकार सँग माग गरेका छन् । नेकपा एमाले छायाँक्षेत्र गाउँ कमिटीको भेलालाई आज सल्यानको लान्तीमा
प्रकाशित मिति : 16 August, 2016गत सोमबार अविरल वर्षा सङ्गै शारदा खोलामा आएको बाढीले बगाउँदा सल्यान बागचौर नगरपालिका वडा न. २ थारमारे सेराचौर निवासी ५६ वार्षिया कुल बहादुर वलिको मृत्यु भएको छ । कोटबारा टाट्के बजार
प्रकाशित मिति : 16 August, 2016अविरल वर्षा सङ्गै शारदा खोलामा आएको बाढीले बगाउदा एक व्यक्ति बेपत्ता भएका छन् । सल्यान बागचौर नगरपालिका वडा न. २ थारमारे सेराचौर निवासी ५६ वार्षिया कुल बहादुर वलिलाई कोटबारा टाट्के
प्रकाशित मिति : 15 August, 2016काभ्रेको विर्ता देउराली गाविसमा यात्रु बस दुर्घटना हुँदा कम्तिमा ३१ जनाको मृत्यु भएको छ । बनेपाबाट काभ्रेको कात्तिके देउराली जाँदै गरेको बा.३ ख. १०६ नम्बरको बस काभ्रेको देउरालीमा सोमबार दिउँसो दुर्घटना
प्रकाशित मिति : 15 August, 2016सल्यानमा सम्बन्ध बिच्छेद गर्नेहरुको संख्या घट्दै गएको छ । आर्थिक वर्ष २०७१/७२ को भन्दा २०७२/७३ मा सम्बन्ध बिच्छेद गर्नेहरुको संख्या घट्दै गएको जिल्ला अदालत सल्यानले जानकारी दिएको छ । गएको
प्रकाशित मिति : 15 August, 2016सल्यानको सल्लीवजार देखि रुकुम चौहरजारी सडक खण्ड पिच भएको ७ दिन भित्रमा उत्रिएको छ । देवस्थलको वस्नेउरा नजिकै चौहरजारी सडक खण्डको ८ सय मिटर पिच गरेको सडकको उप्केको छ ।
प्रकाशित मिति : 15 August, 2016शारदा नगरपालिका खलंगा सल्यानले आर्थिक वर्ष २०७२/०७३मा नगरपालिकाले गरेका कार्यक्रम र सेवा लगायतका कार्यक्रमको वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ । खलंगा स्थित वालमन्दिर हलमा सम्पन्न वार्षिक समीक्षा गोष्ठी कार्यक्रममा
प्रकाशित मिति : 15 August, 2016नेकपा माओवादी केन्द्रका स्थाई समिति सदस्य टेक बहादुर बस्नेतले मन्त्रीको विषयलाई लिएर पार्टी छोड्ने भन्दै आएका समाचार गलत भएको बताएका छन् । सल्लेरी खबरसँग कुरा गर्दै बस्नेतले पार्टी कसैको पेवा
प्रकाशित मिति : 14 August, 2016वर्षा याममा पानीका मुहानहरु दुषित हुने भएकाले सल्यान रीमका स्थानियहरु खानेपानीका मुहानहरुको संरक्षण तथा सरसफाईमा जुटेका छन् । सल्यानको रीम गाविस वडा न. २ मेलचौरका स्थानियहरु खानेपानीका मुहानहरुको संरक्षण तथा
प्रकाशित मिति : 14 August, 2016सल्यानको पश्चिम क्षेत्रमा रहेको बन्गाडखोलाले व्यापक रूपमा खेत कटान गरेको छ । खोलामा भरपर्दो तटवन्धन नहुदाँ दिनप्रतिदिन खेतीयोग्य जमिन कटानमा परेको छ । बन्गाडखोला र देवस्थल ४ खरेखोलाको बल्या खोला दोभानमा
प्रकाशित मिति : 13 August, 2016स्थानीय तह पुनर्संरचनापछि करिब ४१ हजारले रोजगारीको अवसर पाउने भएका छन् । स्थानीय तह पुनर्संरचना आयोगले प्रस्तावित गरेको पाँच सय ६५ स्थानीय तहको संख्या बढेमा रोजगारी पाउनेको संख्या थपिनेछ । आजको
प्रकाशित मिति : 13 August, 2016एनएमबी बैंकले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने भएको छ । पहिलो चरणमा एनएमबी बैंकले हिमालय कलेज अफ इन्जिनियरिङमा आईटी र इन्जिनियरिङमा स्नातक तह अध्ययन गर्न चाहने विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रका आधारमा ऋण
प्रकाशित मिति : 13 August, 2016