Logo

सल्लेरी खबर

११५ वर्षिया वृद्ध भन्नु हुन्छ सल्यानले मन्त्री पाउने सुनौलो अवसर गुम्न दिनु हुँदैन

प्रमुख ठुला दल नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र र अन्य केही साना दलको समीकरणमा बनेको  नयाँ सरकारको मन्त्रीमण्डल गठनको क्रममा सल्यानले कुनै मन्त्रालय समाल्न पाउने या नपाउने विषय यतिबेला चर्चामा छ ।

प्रकाशित मिति : 9 August, 2016
असोजमा चिनिया राष्ट्रपति नेपाल आउने

चाइना इन्स्टिच्यूट अफ कन्टेम्प्रोररी रिलेसन्स्को टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटघाट गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा  प्रधानमन्त्रीले नेपालले चीनसँगको सम्बन्ध भरपर्दो र दीर्घकालीन बनाउन चाहेको भन्दै दुई ठूला देशहरुसँग

प्रकाशित मिति : 9 August, 2016
सल्यान श्रीनगर बजार व्यवस्थित कार्य सुरु

सल्यान जिल्लाको प्रमुख व्यापारिक केन्द्र शारदा नगरपालिका १ श्रीनगर बजारलाई व्यवस्थित गर्न विभिन्न सरोकार वाला निकाय हरू लागी परेका छ्न । वर्षाको समयमा भगवती खोला र सुकेखोलाको जोखिम रहेको श्रीनगर

प्रकाशित मिति : 9 August, 2016
सातै प्रदेशमा रङ्गशाला निर्माण : खेलकुद मन्त्री

युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले सात वटै प्रदेशमा रङ्गशाला निर्माण गरिने बताएका छन्। अखिल क्रान्तिकारी एड्भान्स ईकाई द्वारा आयोजित ‘ रिभुलोसनरी फुटबल टुनामेन्ट’ को सानो गौचरणमा उद्घाटन गर्दै खेलकुद मन्त्रीले

प्रकाशित मिति : 8 August, 2016
हेलिकोप्टर नुवाकोटमा दुर्घटना,एकै परिवारका ४ जना सहित ७ को मृत्यु

गोरखाको फिलिमबाट विरामी लिएर काठमाडौं आउँदै गरेको फिस्टेल एयरको नाइन एन ए के ए कल साइनको हेलिकप्टर नुवाकोटमा दुर्घटनाग्रस्त भएको छ। पाईलट रञ्जन लिम्बुले चलाएको हेलिकोप्टरमा चालक सहित ७ जना रहेको गोरखाका

प्रकाशित मिति : 8 August, 2016
४३ औँ राष्ट्रिय भू–संरक्षण दिबश सल्यानमा पनि मनाइयो

४३ औँ राष्ट्रिय भू–संरक्षण दिबश आज सल्यानमा पनि मनाईएको छ । जिल्ला भू–संरक्षण कार्यालय सल्यान र सिर्जनशिल कबुलियती बन उपभोक्ता समुह खलंगाको संयुक्त आयोजनामा उक्त दिबश मनाईएको हो । सिर्जनशिल

प्रकाशित मिति : 8 August, 2016
युगौंसम्म सम्झने काम गर्छुः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकले पछिसम्म सम्झनलायक काम गर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज कास्कीको ढिकुरपोखरी-काठमाडौँ समाजले आयोजना गरेको सम्मान कार्यक्रममा प्रचण्डले मुलुकसामु संविधान कार्यान्वयन, शान्ति प्रक्रियाका बाँकी

प्रकाशित मिति : 8 August, 2016
विज्ञान संकायमा ज्ञानज्योति मध्यपश्चिम प्रथम

राष्ट्रिय परीक्षा वोर्ड नेपालले भर्खरै सार्वजनिक गरेको कक्षा १२ विज्ञान संकायको नतिजामा पब्लिक ज्ञानज्योति उच्च मावि तुलसीपुर मध्यपश्चिम प्रथम भएको कलेजले दावि गरेको छ । कलेजका वलदेव गिरीले ८५.८ प्रतिशत

प्रकाशित मिति : 8 August, 2016
अलपत्र परेका नेपालीलाई तत्काल उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सरकारका परराष्ट्र सचिव शंकरदास बैरागीलाई टेलिफोन गरेर साउदी अरब, श्रीलंका लगायत देशमा अलपत्र परेका नेपालीहरूलाई तत्काल उद्धार गरेर स्वदेश फर्काउन  दिएका छन् । साउदी अरबमा कम्पनीहरू

प्रकाशित मिति : 8 August, 2016
प्रचण्डको टिममा पूर्व जनसेनाका कमाण्डर नै कमाण्डर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकारमा जनसेनाका पूर्व कमाण्डरहरुलाई प्राथमिकता दिँदै आएका छन्। अहिले माओवादीको तर्फ बाट भएका ३ मन्त्रीमा कृष्ण बहादुर महरा बाहेक २ जना जनसेनाका पूर्व कमाण्डरहरु हुन्।

प्रकाशित मिति : 7 August, 2016
कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

उच्च माध्यामिक शिक्षा परिषद्ले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । विज्ञान संकायको नतिजा यही साउन अन्तिमसम्ममा तथा अन्य संकायको भदौ १५ भित्रै सार्वजनिक गर्ने तयारी गरिएको

प्रकाशित मिति : 6 August, 2016
तिलाठी पुगे डा. गोविन्द केसी, बाढी पीडितका लागि स्वास्थ्य शिविर चलाए

एक नेपालीले अर्को नेपालीलाई परेको बेला सहयोग गर्नैपर्छ, अन्यथा नेपाली हुनुको मतलव के ?’ चिकित्सा तथा स्वास्थ्य क्षेत्रमा देखिएको बिकृति तथा भ्रष्टाचार हटाउने अभियानमा लागेका डा. गोबिन्द केसीले सप्तरीका पत्रकारहरु

प्रकाशित मिति : 6 August, 2016