सामान्यतया यो अवस्था ९ महिनासम्म रहन्छ ।
प्रकाशित मिति : 5 October, 2019सुलाई विशेष परिकारको पकाउन र स्वादिष्ट बनाउन पनि जरुरी छ l
प्रकाशित मिति : 5 October, 2019जब मानिस कुनै कुराको समस्याबारे सोच्दछ, र सो समस्या सम्बन्धी कुनै किसिमको उपाय पत्ता लगाउन सक्दैन् l तब सो अवस्थालाई तनाव भनिन्छ l तनाव एउटा यस्तो जटिलताको विषय हो l
प्रकाशित मिति : 5 October, 2019छोराको छोरोले दशैं के भनेर बुझ्ला ? दशैं भनेको उसले बुढा भएका हामी बूढाबूढीले यताबाट आशीर्वाद दिने अनि उताबाट उनीहरूले निधारमा रातो पारिएको चामल अनि कानमा हरियो घाँस लाउने पर्व
प्रकाशित मिति : 5 October, 2019मदिरा पिउनेहरूले चोकमै अथवा चौतारीमै बसेर पिउन जरुरी छ ? तास खेल्ने नै हो भने चोक तथा चौतारीमै बस्न जरुरी छ ?
प्रकाशित मिति : 5 October, 2019एसिडमा चोपलिएकी आजकी देवीको आर्तनाद सामू कता हराउँछ नवदुर्गाको विजयी शङ्खनाद ? म कसरी बजाउँ पुजाका घण्टी अब ? महिषासुरले जितेर दुर्गाले हारिरहेको युग हो यो ।
प्रकाशित मिति : 5 October, 2019मलाई कविता लेख्न ‘कम्प्युटर’ नै चाहिन्छ । नभएपनि मोबाइल । डायरी र पेनले मुड नै बन्दैन अचेल । थुप्रै भयो ।
प्रकाशित मिति : 5 October, 2019घरको सुरनिर हात राखेर मनमनै भनेँ - "दशैंमा उपचार गर्छु तँलाई, निको गराउँछु, चिटिक्क पारिदिन्छु । कमेरोको कमिजमा तल रातो माटोको पाइजामा लगाइदिएर चिटिक्क पार्छु तँलाई, जवान बनाउँछु । पुरिदिन्छु
प्रकाशित मिति : 5 October, 2019पक्राउ पर्नेमा २० वर्षीय प्रवीणकुमार यादव, १९ वर्षीय राम शर्मा र २० वर्षीय मुकेश साह रहेका छन् l
प्रकाशित मिति : 4 October, 2019"‘यो सरकारलाई असफल हुने छुट छैन, यो असफल भए राष्ट्रकै जीवनमा एकसाथ अनेक सङ्कट आउँछन्, संविधान र राजनीतिक दल पनि रहने कि नरहने भन्ने प्रश्न सिर्जना हुनेछन् l"
प्रकाशित मिति : 4 October, 2019राष्ट्रिय अभिलेखालयमा दक्ष जनशक्तिको अभाव रहेको उल्लेख गर्दै त्यसको पूर्ति तत्काल गर्ने आश्वासन पनि दिए ।
प्रकाशित मिति : 4 October, 2019विशेष गरी दसैँको बेलामा पिङको महत्त्व छुट्टै रहेको पाइन्छ ।
प्रकाशित मिति : 4 October, 2019