Logo

सुदर्शन बुढाथोकी

युवा स्टार अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’को ट्रेलर सार्वजनिक

अनमोल केसी अभिनीत बहुप्रतीक्षित चलचित्र ‘क्याप्टेन’को ट्रेलर सार्वजनिक भएको छ। नायक केसीलाई पहिलो पटक फुटबल खेलाडीको रुपमा प्रस्तुत गरिएको चलचित्रको ट्रेलर ओएसआर डिजिटलको युट्युबमार्फत शुक्रबार रिलिज भएको हो। सार्वजनिक ट्रेलरमा

प्रकाशित मिति : 2 February, 2019
स्ववियु निर्वाचन नगराउन देउवाको आग्रह

कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको कार्यशैलीको विरोधमा आफ्नो पार्टी आन्दोलनमा रहेकाले फागुनमा निर्धारित स्ववियु निर्वाचन नगराउन प्रधानमन्त्री केपी ओली र त्रिभुवन विश्वविद्यालयका अधिकारीलाई आग्रह गरेका छन् । त्रिवि पदाधिकारीले स्ववियु

प्रकाशित मिति : 29 January, 2019
कपुरकोट गाउँपालिकामा ‘कृषि मोबाइल एप्स’को शुरुआत

कपुरकोट गाउँपालिकाले ‘कृषि मोबाइल एप्स’को शुरुआत गरेको छ । कृषकलाई मौसम, प्रविधिलगायत विषयमा घरमै जानकारी दिनका लागि सो सेवा थालिएको छ । किसानले सहजै आफ्नो फोनमा डाउनलोड गरी एप्सको प्रयोग

प्रकाशित मिति : 29 January, 2019
नेपालले जित्यो युएईविरुद्धको एक दिवसीय सिरिज,पारस खड्काको शतक रेकर्ड

नेपालले युइईविरुद्धको तीन एकदिवसीय श्रृंखला २-१ ले जितेको छ। पहिलो खेलमा पराजित भएपनि त्यसपछिका दुवै खेल जित्दै नेपालले श्रृंखला आफ्नो पोल्टामा पारेको हो। आज भएको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय

प्रकाशित मिति : 28 January, 2019
चीनद्धारा कोटेश्वर–कलंकी सडक नेपाल सरकारलाई हस्तान्तरण

चीन सरकारले कोटेश्वर–कलंकी सडक विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । सोमबार ललितपुरको खुमलटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ राजदुत होउ यान्छीले सडक विस्तार गरी हस्तान्तरण

प्रकाशित मिति : 28 January, 2019
कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिकाअनुसार कक्षा ११ को परीक्षा २०७६ बैशाख २९ देखि जेठ ८ गतेसम्म चल्नेछ । यस्तै

प्रकाशित मिति : 28 January, 2019
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा छिट्टै सञ्चालन हुने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दाङस्थित राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा छिट्टै सञ्चालन हुने जनाएको छ । विविध कारणले सो प्रतिष्ठानबाट प्रदान गरिने स्वास्थ्य सेवा अवरुद्ध हुँदै आएको थियो । उपप्रधानमन्त्री

प्रकाशित मिति : 28 January, 2019
यूएई विरुद्ध नेपालको तेस्रो एक दिवसिय खेल आज हुँदै

तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा आज यूएई विरुद्ध नेपालको तेस्रो एक दिवसिय खेल  हुँदै छ। नेपाल र युएईले प्रतिस्पर्धा गर्दैछन् । आईसीसी क्रिकेट एकेडेमीमा हुने खेलमा

प्रकाशित मिति : 28 January, 2019
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आज राष्ट्रियसभामा पेश हुदैँ

प्रमुख प्रतिपक्षी दलको विरोधका बाबजुद प्रतिनिधिसभाबाट पारित भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आज राष्ट्रियसभामा पेश हुने भएको छ । विधयकलाई लिएर सदन र सडकमा विरोध भइरहेका बेला सरकारले राष्ट्रिय सभामा

प्रकाशित मिति : 28 January, 2019
विमानस्थलबाटै प्रधानमन्त्री ओलीले भने: केसी अनशनको औचित्य छैन

प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डबाट स्वदेश फर्किएका छन् ।स्वीट्जरल्याण्डको डावोसमा भएको विश्व आर्थिक मञ्चको ४९औं बैठकमा सहभागी भएर ओली आज स्वदेश फर्किएका हुन् । फर्किने क्रममै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग

प्रकाशित मिति : 26 January, 2019
‘कार्टुन्ज क्रु’को नयाँ गीत ‘मास्टर प्लान’ सार्वजनिक (भिडियो)

नेपालको चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रु’को रोमान्टिक शैलीमा तयार भएको नयाँ गीत सार्वजनिक भएको छ ।‘मास्टर प्लान’ बोलको गीतलाई निर्माण टीमले सार्वजनिक गरेको हो । ‘मास्टर प्लान’ बोलको गीतलाई उनिहरुले

प्रकाशित मिति : 26 January, 2019
नारायण गोपालको नयाँ धुन फेला , यी गायकलाई गीत गाउँन अनुमती

‘स्लो बिट’को हार्मोनियम धुनमा गुनगुनाइरहेको पुरुष स्वर छ । धुन र गुनगुन दुवैले नारायणगोपालको पना चिनाउँछ । स्वरसम्राट् नारायणगोपाल बितेको २८ वर्षपछि उनले रियाज गरिरहेको अडियो रेकर्ड भेटिएको छ ।

प्रकाशित मिति : 26 January, 2019