भारतीय गायन रियालिटी शो ‘सारेगमप’ मा नेपाली बालक प्रितम आचार्यले धमाकेदार प्रस्तुती दिएका छन् । उनले आफनो गायनबाट जज र जुरीबाट वाह्वाही पाएका छन् ।भारतीय गायन रियालिटी शोहरुमा नेपालीहरुको पहुँच
प्रकाशित मिति : 10 February, 2019माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ। चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले
प्रकाशित मिति : 10 February, 2019पश्चिमी वायुको प्रभावले यतिबेला देशभर चिसो बढेको छ । देशको अधिकांश क्षेत्रमा बर्षा भईरहेको छ भने उच्च हिमाली क्षेत्रमा हिमपात पनि भईरहेको छ । गत बुधबारदेखि पश्चमी न्यूनचापीय प्रणालीको प्रभाव
प्रकाशित मिति : 9 February, 2019अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाली खेलाडीको रोकिएको दुई वर्षको तलब एकमुष्ठ पठाएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनमा परेसँगै नेपाली खेलाडीले दुई वर्षदेखिको तलब पाएका थिएनन् । राष्ट्रिय खेलकूद
प्रकाशित मिति : 9 February, 2019राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले विदेशी शक्ति केन्द्रले कम्युनिष्ट सरकार नरुचाएकाले राजतन्त्र ल्याउने खेल सुरू भएको बताएका छन्।आज बुटवलमा पत्रकार भेटघाटमा उनले गणतन्त्र, धर्मनिरपेक्ष, समावेशीकरणलगायतका उपलब्धिको संरक्षण नगरे राजतन्त्र
प्रकाशित मिति : 9 February, 2019चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि निर्माता संघका बरिष्ठ उपाध्यक्ष तथा फिल्म निर्माता केशव भट्टराईको नाम नेकपाबाट मन्त्रालयमा सिफारिस भएको छ । निकिता पौडेलले चलचित्र बिकास बोर्डबाट राजिनामा दिएसंगै
प्रकाशित मिति : 9 February, 2019सरकारले आउँदो फागुन ३ गतेभित्र कर्मचारी समायोजनका सबै प्रक्रिया पूरा गर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन प्रक्रिया अन्तिम चरणमा पु¥याएको र फागुन ३ गते
प्रकाशित मिति : 9 February, 2019कार दुर्घटनामा परेका प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको स्वास्थ्यमा सामान्य सुधार आएको छ । गम्भीर घाइते ओलीको कोहलपुरस्थित शिक्षण अस्पतालको ‘आईसीयु’मा राखेर उपचार भइरहेको छ । उनको
प्रकाशित मिति : 9 February, 2019स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा’का लागि पहिलो चरणमा १४२ सुझाव छनोटमा परेका छन् । सुझाव राख्नका लागि एक महीनाको समय निर्धारण गरिएकामा ४५२ सुझाव सङ्कलन भएका थिए । तीमध्येबाट छनोट गरी
प्रकाशित मिति : 9 February, 2019नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिप्रक्रिया र संविधान कार्यान्वयन नगरे मुलुक ठूलो दुर्घटनामा जाने बताए । वरिष्ठ अधिवक्ता मुक्तिनारायण प्रधानद्वारा लिखित ‘न्यायिक समितिः कार्यविधि र प्रक्रिया’ पुस्तकको
प्रकाशित मिति : 8 February, 2019नेपालको चर्चित डान्स ग्रुप कार्टुन क्रुका नयाँ-नयाँ भिडियोले तहल्का मच्चाउने गरेका छन् । कार्टुन क्रुले प्रत्येक भिडियोमा नयाँ प्रयोग गर्दै आइरहेको छ । यसैको पछिल्लो उदाहरण हो, कार्टुन क्रु जुनियरको
प्रकाशित मिति : 8 February, 2019प्रदेश सभामा नेकपाबाट प्रतिनिधित्व गर्ने रूपन्देहीमा घर भएका सांसदले घरभाडा नलिने घोषणा गरेका छन् । प्रदेशको राजधानी भएको जिल्लामा घर हुने सांसदलाई नेकपा संसदीय दलको बैठकले घरभाडा नलिन आग्रह गरेकाले
प्रकाशित मिति : 8 February, 2019