Logo

सल्लेरी खबर

भारतमा काेराेना संक्रमितको संख्यामा दैनिक वृद्धि

भारतीय वैज्ञानिकहरुले कोरोना भाइरस २०१९ बाटै फैलिएको बताएका छन् ।

प्रकाशित मिति : 4 June, 2020
रुसमा रोकिएन संक्रमणको गति, विश्वको तेस्रो संक्रमित देश

रुसको मस्कोमा सबैभन्दा धेरै संक्रमित रहेका छन् ।

प्रकाशित मिति : 3 June, 2020
बच्चा र युवामा लकडाउनको मानसिक असर लामो समयसम्म रहन सक्ने

रिपोर्ट अनुसार युवामा डिप्रेशनको खतरा पहिलेको तुलनामा तीन गुणा बढेको छ ।

प्रकाशित मिति : 3 June, 2020
सरकारले थप्यो कर बुझाउने मिति

सूचनामा अधिकांश कर दाखिलाको म्याद असार ७ तोकिएको छ ।

प्रकाशित मिति : 3 June, 2020
अमेरिकामा दोस्रो चरणको संक्रमण हुन सक्ने

अमेरिकाले कोरोनाको प्रकोप नियन्त्रण गर्न सकेको छैन ।

प्रकाशित मिति : 3 June, 2020
कर्णाली प्रदेशमा थप १६ जनामा संक्रमण

आज थप १६ जनामा कोरोना संक्रमण देखिएसँगै कर्णालीमा संक्रमितको संख्या २७८ पुगेको छ ।

प्रकाशित मिति : 3 June, 2020
कोरोनालाई जिती युवा कारागारमा जाँदै

ती युवकलाई जेठ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : 3 June, 2020
अब अक्सिनज र भेन्टिलेटरको आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने– स्वास्थ्यमन्त्री भानुभक्त ढकाल

ढकालले बिरामीका लागि आइसोलेसन कक्ष निर्माण गरी राखिने जनाएका छन् ।

प्रकाशित मिति : 3 June, 2020
भतिजीको यौन उत्पीडनमा नवाजुद्यीन सिद्यीकीकी पत्नी बोलिन्– ममात्र एक्ली छैन

आलियाले नवाज र उनको परिवारलाई अनेक गम्भीर आरोप लगाएकी छिन् ।

प्रकाशित मिति : 3 June, 2020
कोरोना अपडेटः विश्वमा कहाँ के भइरहेको छ ?

फ्रान्सका अर्थमन्त्री ब्रुनो मेयरले लकडाउनको कारण देशको अर्थव्यवस्थामा ११ प्रतिशतसम्म गिरावट आउने बताएका छन् ।

प्रकाशित मिति : 3 June, 2020
अमेरिकामा कोरोनाबाट हुने मृत्युको सिलसिला थामिएन

अमेरिकामा जर्ज फ्लोइडको हत्यापछि सुरु भएको प्रदर्शनलाई लिएर ठुला शहरमा कर्फ्यु जारी गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : 3 June, 2020
भारतमा दिनहुँ बढ्दै छ संक्रमितको संख्या

जुलाइबाट भारतमा संक्रमितको संख्या कम हुने आशा गरिएको छ ।

प्रकाशित मिति : 3 June, 2020