Logo

सल्लेरी खबर

थप १७ जनामा कोरोना पुष्टि

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पतालमा गरिएको परिक्षण संक्रमण देखिएको हो ।

प्रकाशित मिति : 6 June, 2020
चिसिँदै गएका आस्थाहरू

ऊ फिस्स हाँस्छ र पुनः सोच्छ – मर्नु नै छ भने पुलबाट पनि त हामफाल्न सकिन्छ । तर अहँ, यो झन्झट पनि उसले किन गरोस् ?

प्रकाशित मिति : 5 June, 2020
लाेकप्रिय उपन्यासकार चार्ल्स डिकन्स

एउटा आलोचकले मनोरञ्जक स्वरमा बोलेको हुनाले जनता जर्नादनका उनी प्राणप्यारा लेखक भए ।

प्रकाशित मिति : 5 June, 2020
फिजी देशद्वारा कोरोनामुक्त भएको घोषणा

फिजीमा पहिलो केस मार्च महिनाको मध्यमा देखिएको थियो ।

प्रकाशित मिति : 5 June, 2020
अमेरिकाले १९ करोड ४० लाख डलर सहयोग गर्ने

शरणार्थी, आप्रवासीको लागि १८ करोड डलर प्रदान गरिएको पनि पोम्पिओले बताएका छन् ।

प्रकाशित मिति : 5 June, 2020
मास्क नलगाएको भनी प्रहरीद्धारा कुटपिट, युवकको मृत्यु

उक्त घटनालाई लुकाउन मेयरले ९ हजार डलरले चुप बनाउन खाेजेकाे थिए ।

प्रकाशित मिति : 5 June, 2020
रुकुम घटनाको छानबिन गर्नको लागि संसदीय विशेष समिति गठन हुने

नेपाली कांग्रेसले पनि संसदीय छानबिन समितिको गठन गर्नु पर्ने माग गरिरहेको छ ।

प्रकाशित मिति : 5 June, 2020
पेरुमा ९० दिनको लागि आपतकाल बढाइयो

पेरु ब्राजिलपछिको सबैभन्दा धेरै प्रभावित ल्याटिन राष्ट्र हो ।

प्रकाशित मिति : 5 June, 2020
दक्षिण अफ्रिकादेखि टर्कीसम्म कोरोनाको मार

टर्कीको गृह मन्त्रालय अनुसार लकडाउनको बेलामा केही बेकरी र दुकान खुला रहनेछन् ।

प्रकाशित मिति : 5 June, 2020
भारतमा काेराेना संक्रमितकाे संख्यामा वृद्धि

१ लाख ९ हजारभन्दा धेरै निको भइ घर फर्केका छन् ।

प्रकाशित मिति : 5 June, 2020
कोरोना भाइरसबाट विश्वभर कहाँ कतिको मृत्यु ?

३ लाख ९३ हजार १ सय २७ जनाको मृत्यु भएको छ भने ६६ लाख ९७ हजार बढी संक्रमित भएका छन् । ३२ लाख ३४ हजार संक्रमित निको भएका छन् ।

प्रकाशित मिति : 5 June, 2020
इजरायलमा कोरोनाबाट सांसद संक्रमित भएपछि संसद स्थगित

उनले दुई सातामा हजारौँ मानिसलाई भेटेको बताएका छन्।

प्रकाशित मिति : 4 June, 2020