Logo

सल्लेरी खबर

रोहित शर्माले प्रहार गरेको छक्काले लाग्दा समर्थक घाइते

रोहितले मस्ती गर्दै मीनालाई क्याच समात्ने सही तरिका पनि सिकाए

प्रकाशित मिति : 3 July, 2019
मनसुन प्रवेश भएको १३ दिन बितिसक्दा पनि पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने

न्यून चापीय रेखा मध्य भारतमै रहेकाले मनसुन कमजोर भएको महाशाखाका मौसमविद् राजु प्रधानांगले बताए ।

प्रकाशित मिति : 3 July, 2019
बर्दियामा बाघको जुँगा उखेल्नेलाई ५ लाख जरिवाना

सुन्दरलाल चौधरीले मरेको बाघको जुँगा उखेलेर घरमा लुकाएको आरोपमा रु पाँच लाख जरिवाना तिर्नुपरेको छ

प्रकाशित मिति : 3 July, 2019
मन्त्री अर्यालले परासी पुगेर दिइन यस्ताे आश्वासन

भूमि व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले सरकारले रामग्राम स्तुपको विकास गर्ने बताएकी छिन्।

प्रकाशित मिति : 3 July, 2019
भारतीय टोलीका ८७ वर्षकी ‘सुपरफ्यान’ हजुरआमा

खेलपछि भारतीय कप्तान विराट कोहली र रोहित शर्मा पनि तीनै ‘हजुरआमा’लाई भेट्न पुगे ।

प्रकाशित मिति : 3 July, 2019
विश्वकप क्रिकेट : इंग्ल्यान्ड र न्युजिल्यान्ड सेमिफाइनलनमा प्रवेश गर्ने रणनीतिमा

विजेता टोली सिधै सेमिफाइनलनमा प्रवेश गर्ने छ । पराजित टोली पाकिस्तानको नतिजामा निर्भर रहने छ ।

प्रकाशित मिति : 3 July, 2019
साउन २६ देखि एसईई मौका परीक्षा सुरु हुने

यसअघि विषयअनुसार परीक्षा गर्दै आएको बोर्डले यसपटक दुई दिन मात्रै परीक्षा संचालन गर्न लागेको हो ।

प्रकाशित मिति : 3 July, 2019
चीनलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा

चीनले समुह चरणका दुबै खेल हारेपछि समुह ए का नेपाल र सिंगापुर स्वत सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

प्रकाशित मिति : 3 July, 2019
मेस्सीको अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाउने सपना फेरि अधुरै

चिर परिचित प्रतिद्वन्द्वी अर्जेन्टिनालाई २-० ले हराउदै ब्राजिलले उपाधि भिडन्तमा स्थान सुरक्षित गरेको हो ।

प्रकाशित मिति : 3 July, 2019
आइफा अवार्डसम्बन्धी कार्य रोक्न संसदीय समितिको निर्देशन

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपालमा गरिने भनिएको इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी (आइफा) पुरस्कार कार्यक्रमसम्बन्धी सम्पूर्ण कार्य तत्काल रोक्न निर्देशन दिएको छ ।

प्रकाशित मिति : 2 July, 2019
शेयर बजार : नेप्सेमा दोहोरो अङ्कको वृद्धि

लगातार ओरालो लाग्दै आएको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ ।

प्रकाशित मिति : 2 July, 2019
विश्वकप क्रिकेटः जारी विश्वकपमा रोहित शर्माको चौथो शतक

रोहितले ९० बलको सामना गर्दै ६चौका र ५ छक्का प्रहार गरि शतक पूरा गरेका हुन् ।

प्रकाशित मिति : 2 July, 2019