Logo

सल्लेरी खबर

स्पेशल अवार्डबाट रोहित सम्मानित

अवार्डसँगै रोहितले ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे ।

प्रकाशित मिति : 2 July, 2019
पिपुल्स च्वाइस अवार्ड रेश्मालाई

पल्सर स्पोर्ट्स अवार्डको पिपुल्स च्वाइस अवार्ड भलिबलकी रेश्मा भण्डारीले जितेकी छिन् ।

प्रकाशित मिति : 2 July, 2019
नेत्रविक्रम चन्द ‘विप्लव’समूहका कार्यकर्ता पक्राउ

उनीमाथि शिवपुरी गाउँपालिका–८ बोहोरे खोला नजिक सडकमा राखिएको बा४ख ८५१६ नं को टिपरमा आगजनी गरेको आरोप छ।

प्रकाशित मिति : 2 July, 2019
किसान भन्छन्– मानो रोपेर मुरी फलाउने दिन गए

पर्याप्त मात्रामा सिँचाइ अभाव तथा पानी नपरेका कारण बारा, पर्सा र रौतहटका किसानले हालसम्म धानको बेर्ना राख्न नपाउँदा मानो रोपेर मुरी फलाउने समय यसपालि अधुरै रहने चिन्ता व्यक्त गरेका छन्

प्रकाशित मिति : 2 July, 2019
बझाङमा सर्पको टोकाईबाट एक युवकको मृत्यु

होटलमा सुतिरहेको अवस्थामा सर्पले टोक्दा एक युवकको मृत्यु भएको छ ।

प्रकाशित मिति : 2 July, 2019
पोखरीमा डुबेर दुई बालकको मृत्यु

मृत्यु हुनेमा सोही ठाउँ बस्ने सात वर्षीय सुन्दर शाही र चार वर्षीय किस्मत शाही रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

प्रकाशित मिति : 2 July, 2019
पर्खाल भत्किदाँ १८ को मृत्यु, जनजीवन अस्तव्यस्त

भारतको आर्थिक राजधानी मुम्बईमा अविरल वर्षापछि एक पर्खाल भत्किँदा त्यसमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : 2 July, 2019
आप्रवासी बाबुछोरीको दाहसंस्कार

अमेरिका सीमा नदी रियो ग्रान्डेमा डुबेर मृत्यु भएका ओस्कार मार्टिनेज र उनकी २३ वर्षीया छोरी भ्यालेरीको एलसाल्भाडोरमा सोमबार दाहसंस्कार गरिएको छ ।

प्रकाशित मिति : 2 July, 2019
स्थानीयवासीलाई बाढी र पहिरोको चिन्ता

वर्षा यामसँगै ग्रामीण बस्तीमा बाढी तथा पहिरोको जोखिम बढ्ने भएकाले यहाँका बासिन्दामा चिन्ता बढ्न थालेको हो ।

प्रकाशित मिति : 2 July, 2019
विश्वकप क्रिकेट : टस जितेर भारत ब्याटिङ गर्दै

चोटग्रस्त भारतले बंगलादेशलाई हराउन सहज भने हुने छैन ।

प्रकाशित मिति : 2 July, 2019
महोत्तरीका किसानलाई असार निरास

असार तेस्रो साता बित्नै लाग्दासम्म धान रोपाइँ गर्न नपाएपछि यहाँका किसानका लागि असार निरास बनेको हो ।

प्रकाशित मिति : 2 July, 2019
मुख्यमन्त्री पौडेल चीन प्रस्थान

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको एक प्रतिनिधिमण्डल मित्रराष्ट्र चीनको गान्सु प्रान्तका गभर्नरको निमन्त्रणामा आज त्यसतर्फ प्रस्थान गरेको छ ।

प्रकाशित मिति : 2 July, 2019