१७ असार, बझाङ । बझाङमा एक युवकको सर्पको टोकाईबाट ज्यान गएको छ ।
आफ्नो दिदीलाई घर पुर्याएर फर्कने क्रममा अरुण होटेलमा सुतिरहेको अवस्थामा सर्पले दायाँ कानमा डस्दा १९ वर्षीय पवन रोकायाको मृत्यु भएको हो ।
उपचारका क्रममा जिल्ला अस्पताल सिमखेतमा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्