Logo

सल्लेरी खबर

झडपमा छ सुरक्षा आधिकारी र ३५ लडाकू मारिए

अफगानिस्तानको मध्य भागमा पर्ने प्रान्त दैकुन्दीको काजरन जिल्लामा भएको एक झडपमा परी छ सुरक्षा अधिकारी र ३५ जना तालिबान लडाकूको मृत्यु भएको छ

प्रकाशित मिति : 4 July, 2019
स्वास्थ्य र शैक्षिक पर्यटनको केन्द्र बन्दै तातोपानी कुण्ड

संसारभरी चिनिएको म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गामा रहेको तातोपानी कुण्ड पछिल्लो समय स्वास्थ्य र शैक्षिक पर्यटनको केन्द्रका रुपमा विकसित हुँदै जान थालेको छ । 

प्रकाशित मिति : 4 July, 2019
ज्येष्ठ नागरिकलाई ‘बुढेसकालको लौरी’

वडाभित्रका ८० वर्ष उमेर कटेका ८० ज्येष्ठ नागरिकलाई ‘आल्मुनियम फोल्डिङ स्टिक’ वितरण गरिएको हो ।

प्रकाशित मिति : 4 July, 2019
तस्करीको ढोका बन्द भएको छ : सचेतक भट्टराई

राष्ट्रिय सभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचेतक खिमलाल भट्टराईले सरकारले तस्करी गर्नेका लागि ढोका बन्द गरेको बताएका छन् ।

प्रकाशित मिति : 4 July, 2019
रुपाताल संरक्षणमा परियोजनाले काम थाल्दै

तालैतालको बगैंचा शहर लेखनाथमा अवस्थित रुपातालको संरक्षण र विकासका लागि एकीकृत रुपाताल संरक्षण विकास परियोजनाका लागि दोस्रो चरणमा मुआब्जा तय गरिएको छ ।

प्रकाशित मिति : 4 July, 2019
कोरियन भाषा पास गरेका मध्य आधा मात्र कोरिया जान पाउने

पास भएका १२ हजार ९ जना मध्ये दक्षिण कोरियाले ६ हजार ७ सय मात्र कामदार लैजाने इपिएस शाखा जनाएको छ

प्रकाशित मिति : 4 July, 2019
विश्वकप क्रिकेट : टस जितेर अफगानिस्तानविरुद्ध ब्याटिङ गर्दै वेष्ट इन्डिज

अफगानिस्तान खेलाडी अन्तिम खेलमा प्रशिक्षक सिमन्सलाई जित सहित बिदाई गर्ने सोचमा छन् ।

प्रकाशित मिति : 4 July, 2019
इलाममा उत्पादित छुर्पी अमेरिका निर्यात , मानिस हैन कुकुरका लागि

छुर्पी मासुभन्दा सस्तो हुन्छ । कुकुरलाई एक दिनमा खाइनसकेको छुर्पी पुनः खुवाउन सकिन्छ ।

प्रकाशित मिति : 4 July, 2019
कोपा अमेरिकाको फाइनलमा पेरुको भेट ब्राजिलसंग पक्का

अब घरेलु टोली ब्राजिल र पेरुले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

प्रकाशित मिति : 4 July, 2019
१९ वर्षीय फेलिक्स बने विश्वकै पाँचौ महङ्गा खेलाडी

उनलाई भित्र्याउन मेनचेष्टर सिटी, युभेन्टस, बार्सिलोना, मेनचेष्टर युनाइटेड र रियल मेड्रिड लागि परेपनी एट्लेटिकोले बाजी मारेको हो ।

प्रकाशित मिति : 4 July, 2019
जग्गाको माग बढेसंगै नयाँ उद्योगका लागि जग्गा अभाव

औगोगिक क्षेत्र हेटौँडामा जग्गा थप गरेर औद्योगिक क्षेत्र विस्तार गरिएको भए पनि नयाँ उद्योगका लागि जग्गा अभाव भएको छ ।

प्रकाशित मिति : 4 July, 2019
अर्घाखाँचीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ६ जना घाइते

कपिलबस्तुबाट सन्धिखर्क जाँदै गरेको जिप अर्घाखाँचीको पर्यटकिय स्थल सुपादेउराली नजिकै दुर्घटना भएको छ ।

प्रकाशित मिति : 4 July, 2019