Logo

सल्लेरी खबर

वनलाई आर्थिक समृद्धिको आधार बनाउँदैछौँ : वनमन्त्री बस्नेत

सरकारले वनलाई आर्थिक समृद्धिको आधार बनाउँदै वैज्ञानिक व्यवस्थापनको कार्ययोजनासहित काम शुरु गरिसकेको बताउनुभएको छ ।

प्रकाशित मिति : 5 July, 2019
मध्य–पहाडी लोकमार्गमा व्यवस्थित शहर निर्माण अघि बढ्दै

सरकारले व्यवस्थित शहरीकरण, मेगा सिटी, स्मार्ट सिटीलगायत योजनालाई आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्नेगरी काम अघि बढाएको छ ।

प्रकाशित मिति : 5 July, 2019
विश्वकप क्रिकेट : बाबर आजमको अर्धशतक पूरा

बाबरले ६२ बल खेल्दै ४ चौकाको मदतमा ५२ रन जोडे

प्रकाशित मिति : 5 July, 2019
पूर्वमन्त्री धमलासहित तीन जना नेकपा प्रवेश

धुम्रबाराहीमा आज आयोजित कार्यक्रममा उनीहरुलाई पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फूलमाला लगाएर पार्टी प्रवेश गराएको हो ।

प्रकाशित मिति : 5 July, 2019
बंगालको खाडीमा माछा मार्न प्रतिबन्ध

बंगलादेश सरकारले ६५ दिनका लागि माछा पार्न प्रतिबन्ध लगाएको छ।

प्रकाशित मिति : 5 July, 2019
२ महीनादेखि ठप्प हेटौँडा सिमेण्टको उत्पादन पुन: सञ्चालनमा

करीब दुई महीनादेखि बन्द रहेको नेपाल सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा–९ मा रहेको हेटौँडा सिमेन्ट उद्योग शुक्रवारदेखि पूर्ण क्षमतामा सञ्चालनमा आएको छ ।

प्रकाशित मिति : 5 July, 2019
केबुल टिभीको सिग्नल बाइपास गरेको अभियोगमा ३ पक्राउ

केबुल टिभीको सिग्नल बाइपास गरी राजश्व छली गरेको अभियोगमा स्थानीय प्रशासनले तीन व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : 5 July, 2019
बार्सिलोना र रियल म्याड्रिडबीचको भिडन्त अक्टोबरमा

अक्टोबर १७ मा बार्सिलोनाको घरेलु मैदानमा बार्सिलोना र रियल म्याड्रिडबीचको पहिलो ‘एल क्लासिको’ भिडन्त हुनेछ ।

प्रकाशित मिति : 5 July, 2019
नेपाल समुह विजेता बन्दै सेमीफाइनलमा प्रवेश

सिंगापुरलाई २१७ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल समूह ए को विजेता बनेको हो ।

प्रकाशित मिति : 5 July, 2019
होन्डुरसमा डुङ्गा दुर्घटना ,९ माझी वेपत्ता

माछा मार्नको लागि प्रायोग हुदै अएको यस डुङ्गामा ९१ जना यात्रु सवार रहेका ती मध्ये ५५ जनालाई उद्धारकर्ताहरुले जिवितै उद्धार गर्न सफल भएका छन् ।

प्रकाशित मिति : 5 July, 2019
सचिनको २७ वर्ष पुरानो कीर्तिमान तोडे इक्रामले

इक्राम ९३ बलको सामना गर्दै ८६ रन बनाउदा १८ वर्ष २ सय ७८ दिनका मात्र थिए ।

प्रकाशित मिति : 5 July, 2019
रितको शतकीय पारीमा नेपालद्वारा सिंगापुरलाई विशाल लक्ष्य प्रस्तुत

नेपालका लागि ओपनर रित गौतम १ सय ३७ बलको सामना गर्दै १० चौका र १ छक्का को मदतमा १ सय १५ रनमा अविजित रहे ।

प्रकाशित मिति : 5 July, 2019