Logo

बंगालको खाडीमा माछा मार्न प्रतिबन्ध



Spread the love

२० असार, काठमाडौं । बंगालको खाडीमा माछा मार्न बंगलादेशले प्रतिबन्ध लगाएको छ । जुलाई १ देखि आगामी अगस्ट ३१ सम्मका लागि बंगलादेशको वन विभागले सुन्दरवनको सबै क्षेत्रमा प्रतिबन्धको निर्णय गरेको हो ।

जुन ३० मा यस अघि लगाइएको ६५ दिनको प्रतिबन्धको म्याद सकिएपछि पुनः प्रतिबन्धको निर्णय गरिएको हो । प्रतिबन्ध २० मेदेखि २३ जुलाईसम्म लागू हुनेछ। सरकारले प्रतिबन्ध लगाएसँगै हजारौंको संख्यामा रहेका माछा मार्ने समुदाय भने यसको विरुद्धमा उत्रिने भएका छन्।

प्रतिक्रिया दिनुहोस्