साउन महीनाको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ ।
प्रकाशित मिति : 22 July, 2019पोखरा प्रवेशको मुख्यद्वार पोखरा महानगरपालिका–१४ र २६ जोड्ने गरी विजयपुरमा निर्माण गरिएको डाइभर्सनमा बाढीले पुनः क्षति पुर्याएको छ ।
प्रकाशित मिति : 22 July, 2019पवित्र तीर्थस्थल देवघाट धाममा साउनको पहिलो सोमबार आज स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ ।
प्रकाशित मिति : 22 July, 2019देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या गरिएको छ ।
प्रकाशित मिति : 22 July, 2019पानी कमी हुँदा किड्नीमा समस्या, पिसाबको संक्रमण लगायत हुन्छ। शरीरलाई स्वस्थ राख्न रसिलो फलफुल खानुपर्छ ।
प्रकाशित मिति : 20 July, 2019टी ट्वान्टी विश्वकप,वान डे विश्वकप र च्याम्पिनयशीप ट्रर्फि गरि आईसीसीको तीनै प्रतियोगिता जिताउने धोनी विश्वका एक्लो कप्तान हुन् ।
प्रकाशित मिति : 20 July, 2019सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बुद्धको देशमा हिंसा कदापि स्वीकार्य नहुने बताएका छन् ।
प्रकाशित मिति : 20 July, 2019कहिलेकाहीँ रोगको लक्षण देखिनुभन्दा धेरै अघि नै नराम्रा सपना देखिने गर्दछ ।
प्रकाशित मिति : 20 July, 2019मांसाहार भोजन जत्तिकै शाकाहारी भोजन पनि पोषकयुक्त हुन्छ। मांसाहारी भोजनमा माछा, मासु र अन्डाबाट प्रोटिनप्राप्त हुन्छ भने शाकाहारीलाई वनस्पतीबाट प्राप्त हुन्छ।
प्रकाशित मिति : 20 July, 2019सरकारले युवाको उमेर समूह पाँच वर्ष घटाउने प्रस्ताव गरेको छ ।
प्रकाशित मिति : 20 July, 2019बागलुङको दक्षिण क्षेत्र जैमिनी नगरपालिकाको केन्द्र कुस्मिशेरा जाने सडक कालोपत्रे गरेको एक महीनामै उक्किएको छ ।
प्रकाशित मिति : 20 July, 2019सिंगापुरमा २२ जुलाई देखी २८ सम्म हुने उक्त प्रतियोगिताको शीर्षस्थानमा रहने टोलीले आगामी अक्टोबरमा हुने विश्वकपको ग्लोबल क्वालिफायर छनोट खेल्ने पाउनेछ ।
प्रकाशित मिति : 20 July, 2019