Logo

सल्लेरी खबर

अमेरिकामा नेपाल भ्रमण प्रचार अभियान शुरु

अमेरिकामा बसोबास गर्ने गैरआवासीय नेपाली नागरिकहरूले ‘भिजिट नेपाल २०२०’ को प्रचार अभियान मेरिल्याण्डबाट औपचारिक रुपमा शुरु गरेका छन् ।     

प्रकाशित मिति : 23 July, 2019
मायामा पर्दा स्वास्थ्यमा पुग्दछ अनगिन्ती फाइदाहरु

माया गर्नु वा कसैको मायाजालमा पर्नु जो आफैँमा विशेष अनुभूति हो, जसको अनुभव माया गर्नेलाई मात्र थाहा हुन्छ ।

प्रकाशित मिति : 23 July, 2019
विदेशी च्यानल विज्ञापनरहित प्रसारण हुनुपर्छ –मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई जतिसक्दो चाँडो अगाडि बढाउन सांसदलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : 23 July, 2019
पाकिस्तानकै सूचनाका आधारमा बिन लादेन मारिए – प्रधानमन्त्री खान

पाकिस्तानले हालसम्म बिन लादेन पाकिस्तानको कुन ठाउँमा बस्थे भन्ने आफूहरुलाई आधिकारिक जानकारी नभएको बताउँदै आएको थियो ।

प्रकाशित मिति : 23 July, 2019
चट्याङ्बाट दुई जनाको मृत्यु

आज बिहान सप्तरीमा मेघगर्जनसँगै वर्षासँगै परेको चट्याङ्मा परेर दुई जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : 23 July, 2019
विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक पक्राउ

गृहकार्य नगरेको आरोपमा  विद्यार्थीलाई कुटपिट गर्ने पोखराका एक शिक्षक आज पक्राउ परेका छन् ।

प्रकाशित मिति : 23 July, 2019
मैत्रीपूर्ण खेलमा बार्सिलोना र चेल्सी प्रतिस्पर्धा गर्दै

बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सी आजको खेलमा उपस्थिति रहने छैन ।

प्रकाशित मिति : 23 July, 2019
टि–ट्वान्टी विश्वकप छनोट : पहिलो खेलमै नेपालको अप्रत्याशित हार

कप्तान पारस खड्का र ज्ञानेन्द्रले ४९ रनको कीर्तिमानी साझेदारी गरेता पनि मध्यक्रममा ब्याटसम्यान चल्न नसक्दा नेपालले पराजय भोग्नु पर्यो ।

प्रकाशित मिति : 23 July, 2019
सञ्चारउद्यमी धितालको हत्या भएको नौ वर्ष पुरा , अझै पत्ता लाग्न सकेन हत्यारा

दाङ तुलसीपुरबाट सञ्चालित रेडियो तुलसीपुरका तत्कालीन अध्यक्ष धितालको हत्या भएको सोमबार साउन ६ गते नौ वर्ष पूरा भएको छ । 

प्रकाशित मिति : 23 July, 2019
प्रतियोगिता सम्पन्न भएको ५ महिनापश्चात साफ उपविजेता महिला टोली सम्मानित

यस्तै प्रदेश सरकारले पनि भोलि सम्मान गर्ने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : 22 July, 2019
यदि तपाई वजन घटाउन चाहनुहुन्छ भने खाना राम्रोसँग चपाएर खानुस्

राम्रोसँग चपाएर खाँदा भोक ढिलो लाग्ने हुन्छ, जसले गर्दा शरीरको वजन बढ्न पाउँदैन ।

प्रकाशित मिति : 22 July, 2019
यस्ता मानिसहरुलाई लामखुट्टेले बढी टोक्ने गर्छ

एक अध्यननले ओ पोजेटिभ रक्त समुह भएका मानिसलाई लामखुट्टेले बढी टोक्ने देखाएको छ ।

प्रकाशित मिति : 22 July, 2019