कम्बोडियाली प्रधानमन्त्री हुन सेनले आफूले चीनसँग सैन्यसम्बन्धी कुनै पनि गोप्य सम्झौता नगरेको स्पष्ट गरेका छन् ।
प्रकाशित मिति : 22 July, 2019जापान सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम तथा मानव संशोधन विकास परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ६३ करोड ९९ लाख अनुदान प्रदान गर्ने भएको छ ।
प्रकाशित मिति : 22 July, 2019आइसिसी टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा मलेसियाले कुवेतलाई ४२ रनले हराएको छ।
प्रकाशित मिति : 22 July, 2019नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले बिपीको सम्मान गर्ने हो भने पार्टीभित्र र अन्य दलबीच आपसी मेलमिलाप आवश्यक रहेको रहेको बताएका छन् ।
प्रकाशित मिति : 22 July, 2019काठमाडौं । श्रावण महिना भगवान शिवको प्रिय महिना हो । श्रावण महिनामा वर्षभरिकै सबैभन्दा बढी पानी पर्ने गर्छ । यो विश्वास गरिन्छ कि यस महिनामा शिवको विषदग्ध तापयुक्त शरीरमा
प्रकाशित मिति : 22 July, 2019पोखरामा यही साउन ७ देखि ९ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
प्रकाशित मिति : 22 July, 2019वेस्ट इन्डिजसँग हुने दुई टेष्ट र वान डे र टी ट्वान्टी सिरिजको लागि भारतले फरक फरक टोली घोषणा गरेको छ ।
प्रकाशित मिति : 22 July, 2019लिभरपुलका लारोचीलाई सेभिल्लाका नाग्ननले फल गरेपछि रेफ्रीले सिधै रातो कार्ड देखाएको थियो ।
प्रकाशित मिति : 22 July, 2019मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिण भू–भागमा अवस्थित रहेकाले आगामी तीन दिन देशभर मध्यमदेखि भारी वर्षा हुनसक्ने जनाइएको छ ।
प्रकाशित मिति : 22 July, 2019कप्तान इयोन मोर्गानले बंगलादेश प्रिमियर लिग खेल्ने भएका छन् ।
प्रकाशित मिति : 22 July, 2019मंगलबार विहान कतारसँग खेल्दै नेपालले आफ्नो पहिलो खेलको सुरुवात गर्नेछ ।
प्रकाशित मिति : 22 July, 2019आर्थिक वर्ष २०७५/०७६ मा न्यून बजेटका कारण असार मसान्तसम्ममा सक्नुपर्ने काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाका १४० वटा खानेपानी आयोजनाको काम रोकिएका छन् ।
प्रकाशित मिति : 22 July, 2019