Logo
स्थानीय समाचार
कालीगण्डकीमा खसेर बिरामी बेपत्ता

अन्नपूर्ण गाउँपालिका–६ स्थित भिरकाटेमा सडकबाट कालीगण्डकीमा खसेर सोमबार एक जना बिरामी बेपत्ता भएका छन् । उपचारका लागि सदरमुकाम बेनीमा आउने क्रममा बेनी–जोमसोम सडकको भिरकाटे खण्डमा सडकबाट कालीगण्डकीमा खस्दा अन्नपूर्ण गाउँपालिका–२

प्रकाशित मिति : 3 September, 2018
फरार अभियुक्त पक्राउ

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–१ का १६ वर्षीया किशोरीमाथि बलात्कार गरी फरार रहेका अभियुक्त जनक खड्कालाई प्रहरीले पक्राउ गरेको छ । अभियुक्त खड्कालाई बेलडाँडी क्षेत्रबाटै आइतबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय

प्रकाशित मिति : 3 September, 2018
डुबेर दुई बालकको ज्यान गयो

मोरङको कानेपोखरी गाउँपालिकामा खोलाले बगाएर र पोखरीको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गाउँपालिकाको वाड नम्बर – ७ मा रहेको चिसाङ खोलाले बगाएर सोही ठाउँका श्याम

प्रकाशित मिति : 3 September, 2018
नौ जना जुवाडे पक्राउ

 पर्वतको सदरमुकाम कुस्मा बजारबाट प्रहरीले जुवाखालमा छापा मारेर नौ जनालाई पक्राउ गरको छ । जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई कुस्मा नगरपालिका वडा नं ७ दुर्लुङचोकस्थित लेस्पार होटलबाट

प्रकाशित मिति : 3 September, 2018
सुनकोशीमा माछा मार्न गएका २ जना बेपत्ता

सिन्धुपाल्चोक जिल्लाको बाह्रबीसे नगरपालिकाअन्तर्गत जुरेस्थित सुनकोशी नदीमा माछा मार्न गएका दुई भारतीय नागरिक आइतबार नदीले बगाएर बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा विहार प्रान्तअन्तर्गत सीतामढी पर्शुराम– ९ निवासी ३० वर्षीय

प्रकाशित मिति : 3 September, 2018
सल्यानमा पहिरो जाँदा फेरी एकै घरका ३ जना बच्चा च्यापिए

ओख्रेनी मुलखोलामा अत्यधिक वर्षातको कारण पहिरोले घर पुरिदा एकै घरका ३ जना बच्चा च्यापिएका छन् ।

प्रकाशित मिति : 2 September, 2018
पुल भास्सिदा सवारी आवागमन अवरुद्ध

सिन्धुलीको दुधौली नगरपालिकास्थित दुधौली खोलाको पुल भासिएको छ । लगातारको वर्षासँगै आएको बाढीका कारण पुल भासिएको हो । पुल भासिदा अहिले सवारी आवागमन अवरुद्ध भएको छ । बाढीका कारण वैकल्पिक

प्रकाशित मिति : 2 September, 2018
वाड सदस्यको पद त्यागेर शिक्षक पेशामा प्रबेश

जाजरकोटमा एक जनप्रतिनिधि राजीनामा दिएर शिक्षिका बनेकी छन् । गत वर्ष सम्पन्न स्थानीय तहको चुनावमा वडा सदस्यमा निर्वाचित हुनुभएकी जुनिचाँदे गाउँपालिका–६ की गरिमा शाही राजीनामा दिएर शिक्षिका बन्नुभएको हो ।

प्रकाशित मिति : 2 September, 2018
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहयोगमा स्वास्थ्य केन्द्र भवन निर्माण

नेपालगञ्ज उपमहानगरपालिका– २३ मा शहरी स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहयोगमा रु ६५ लाख ९८ हजारको लागतमा सो भवन निर्माण भएको हो । प्रमुख

प्रकाशित मिति : 2 September, 2018
नगरपालिकाले गर्यो ,पूर्वसांसद कार्कीलाई आर्थिक सहयोग

गत आम निर्वाचनमा उदयपुर जिल्लाको उदयपुरगढी दनुवारबेँशीमा एम्बुसमा परेर खुट्टा गुमाएका उदयपुरका पूर्वसांसद नारायणबहादुर कार्की र विद्यार्थी नेत्री मीरा कटुवाललाई त्रियुगा नगरपालिका गाईघाटले आर्थिक सहयोग गरेको छ । नगरपालिकाका अनुसार

प्रकाशित मिति : 2 September, 2018
कर्णालीको विकासका लागि विज्ञहरुको समूह गठन

कर्णाली प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषद् बैठकले कर्णालीको एकीकृत विकासका लागि विज्ञ समूह गठन गर्ने निर्णय गरेको छ । विज्ञ समूहका लागि बैठकले १० जनाको नाम सिफारिश गरेको छ ।

प्रकाशित मिति : 2 September, 2018
सुनसरीमा सर्पदंशका बिरामी बढे

जिल्ला अस्पताल इनरुवा सुनसरीमा सर्पदंशको बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । अस्पतालमा चालु आवको साउनदेखि अहिलेसम्ममा ७५ सर्पदंशका बिरामी आएको जिल्ला अस्पताल इनरुवाका मेडिकल सुपरीडेन्ट डा बिना शाक्यले जानकारी दिईन्

प्रकाशित मिति : 2 September, 2018