Logo
स्थानीय समाचार
सर्पदंशबाट बालिकाको मृत्यु

झापाको कचनकवल गाउँपालिका–२ मा सर्पदंशबाट बिहीबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल–२ का तीलबहादुर भट्टराईको १४ वर्षीया छोरी पूजा भट्टराई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक

प्रकाशित मिति : 31 August, 2018
विद्युत् चोरी गर्ने २८ पक्राउ

 विद्युत् चोरी गरेको आरोपमा प्रहरीले महोत्तरी जिल्लाको विभिन्न स्थानबाट गर्ने २८ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार नेपाल विद्युत् प्राधिकरण जिल्ला शाखाको

प्रकाशित मिति : 31 August, 2018
बेपत्ता भएका व्यक्तीको सत्यतथ्य कुरा पत्ता नलाग्दा आफन्त बर्षौ देखि पिडामा

 भेरी नगरपालिका–१ पिपेकी ६९ वर्षीय धनी रानाले छोरा गुमानसिंह रानाको स्थिति सार्वजनिक गर्न विगत डेढ दशक देखि माग गर्दै आएकी छन् । तत्कालीन माओवादी सशस्त्र जनयुद्धका बेला २०५६ सालमा छोरा

प्रकाशित मिति : 30 August, 2018
विद्यालयलाई करिव रु आठ लाख सहयोग

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ गाडपारका एक परिवारले आफ्नी स्व:आमाको स्मृतिमा स्थानीय एक विद्यालयलाई करिव रु आठ लाख सहयोग गरेकोे छ । गाडपार घर भई हाल बेलायत बस्ने तेजबहादुर र उहाँकी श्रीमती

प्रकाशित मिति : 30 August, 2018
पहिरोले घर पुरिँदा एकै परिवारका चारजनाको मृत्यु

ओखलढुंगाको मोलुङ गाँउपालिका – ८ रागाद्धीपमा पहिरोले घर पुरिँदा एकै परिवारका चारजनाको मृत्यु भएको छ । बुधबार मध्यराती घरमाथिबाट झरेको पहिरोले स्थानीय ५० बर्षीय पूर्ण बहादुर राईको घर पुरिँदा राई सहित 

प्रकाशित मिति : 30 August, 2018
वडा -वडामा वाइफाइ फ्रि

बैतडीको दोगडाकेदार गाउँपालिकाका हरेक वडा कार्यालयमा इ–हाजिरी र इन्टरनेट जडान गरिने भएको छ ।   गाउँपालिकाभित्र रहेका ८ वडा कार्यालयमा इ–हाजिरी र इन्टरनेट जडान गर्ने कार्य चालु आर्थिक वर्षभित्रै गरिने

प्रकाशित मिति : 30 August, 2018
हेटौँडामा चोरीको बिगबिगी

हेटौँडामा एकैरातमा तीन ठाउँमा चोरी भएका छन् । गए राति हेटौँडा उपमहानगरपालिका–१ को कार्यालय, हेटौँडा टिसिएनमा रहेको एसबिआई बैंक र हेटौँडा–१० मा रहेको साथीको मनी ट्रान्सफरमा चोरी भएको हो । हेटौँडा

प्रकाशित मिति : 30 August, 2018
हात्तीको आक्रमणबाट माउतेको मृत्यु

 चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट आज बिहान माउतेको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी कुसाहा–८ घर भई निकुञ्जमा कार्यरत २७ वर्षीय बुहरीलाल सरदार रहेको निकुञ्जले जनाएको छ । निकुञ्जका

प्रकाशित मिति : 30 August, 2018
बस दुर्घटना हुदाँ १७ घाइते

सप्तरीमा आज बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । तीनको अवस्था गम्भीर छ । पोखराबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख ६९४२ नंको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिकाको कल्याणपुरमा दुर्घटनामा

प्रकाशित मिति : 30 August, 2018
उद्योग वाणिज्य सङ्घको अध्यक्षमा खड्गी निर्वाचित

मोरङ स्थित उर्लाबारी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा प्रितम खड्गी निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनको गए राति अन्तिम परिणाम सार्वजनिक भएको हो । निवर्तमान अध्यक्ष चन्द्रबहादुर भट्टराई भरतलाई ६७

प्रकाशित मिति : 29 August, 2018
बाघ नियन्त्रण गर्न हात्तीसहित टोली परिचालन

दक्षिण चितवनको माडीमा मान्छे मार्ने बाघ नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जले हात्तीसहितको टोली परिचालन गरेको छ । भदौ सात गते वस्तु चराउन गएका बेला माडी नगरपालिका–९ स्थित गोविन्दबस्तीका ५६ वर्षीय

प्रकाशित मिति : 29 August, 2018
कर्मचारी र कानूनको अभाव

 स्थानीय तहले कर्मचारी र कानूनको अभाव नै मुख्य समस्या भएको बताएका छन् । जिल्ला समन्वय समितिले दाङको घोराहीमा मङ्गलबार आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा कर्मचारीको अभावका कारण स्थानीय तहमा विनियोजन

प्रकाशित मिति : 29 August, 2018