पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर नजिक गए राति मोटरसाइकल दुर्घटनामा परी सशस्त्र प्रहरीका सहायक हवल्दार भीमदत्तनगरपालिका–१८ खैरभट्टी घर भएका अन्दाजी ३२ वर्षीय हरिश भट्टको मृत्यु भएको छ ।
प्रकाशित मिति : 2 September, 2018म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा गाउँपालिकामै पहिलो पटक केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको छ । गाउँपालिका, नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्र, सामुदायिक वन उपभोक्ता समिति र उपभोक्ताको पहलमा गरिएको
प्रकाशित मिति : 2 September, 2018भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सहकारी धेरै भएको भन्दै एकीकरणमा जानुपर्ने बताएकी छन् । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १२औँ साधारणसभालाई आज सम्बोधन गर्दै उनले सहकारी
प्रकाशित मिति : 1 September, 2018रुकुम (पश्चिम)को बाँफिकोट गाउँपालिकामा रहेको बडगाई खोलामा बगेर श्रीमान् श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका–८ दुलिदुलिखाका ५० वर्षीय अमृत घर्ती र उनकी श्रीमती ४८ वर्षीया तुलसा घर्तीको
प्रकाशित मिति : 1 September, 2018एक महिने लामो बर्खेनाच अन्तर्गत शुक्रबार जिल्लामा ‘रोपाइँ नाच’ देखाइएको छ । बेनीमा बस्ती बसेदेखि नै देखाउन थालिएको उक्त नाचसँगै लाखे, घोडा, नागनागीनी, गोरु र जोगी नाच पनि देखाइने गरिन्छ
प्रकाशित मिति : 1 September, 2018स्तब्ध बनेकी आमा दुर्गा पन्तसँगै रोइरहेकी आफन्त महिलाको आँशु पुस्छन मन्त्री मगर अघि सर्नुभयो !
प्रकाशित मिति : 1 September, 2018पश्चिम सल्यानको विभिन्न ठाउँमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र भौतिक योजना तथा यातायात मन्त्री खडक बहादुर खत्रीले विकासको अनुगमन गरेका छन । मन्त्रीद्धयले देवस्थल कैनकाडा
प्रकाशित मिति : 1 September, 2018तीन जना अझै जोखिमपूर्ण रुपमा बस्न बाध्य ! घर पहिरोले बगाएपछि अर्को घरमा बस्दै !!
प्रकाशित मिति : 1 September, 2018स्थानीय तहहरुले करको दायरा बढाइरहेका बेला बैतडीको दशरथचन्द नगरपालिका–२ देहिमाडौँ वडा कार्यालयले २४ प्रकारका सेवा निःशुल्क गरेको छ । गरीब नागरिकलाई पनि सरकारी कामकाजका लागि सहज गराउन यस्ता विभिन्न सेवा
प्रकाशित मिति : 1 September, 2018जाजरकोटको नलगाड नगरपालिकामा आज आएको पहिरोले बगाएर एक घर पुरिएको छ । नलगाड नगरपालिका–६ गराग्लीमा गएको पहिरोले एक घर बगाउनुको साथै १० घर परिवार विस्थापित भएका छन् ।
प्रकाशित मिति : 31 August, 2018कैलालीको गोदावरी नगरपालिका -११ ओलानीमा मछेली खोलाले बगाउँदा एक जना वेपत्ता भएका छन् भने एकजनाको उद्दार गरिएको छ । वेपत्ता हुनेमा स्थानीय २५ बर्षीय सुरेश सुनार रहेका छन् । त्यस्तै उनि
प्रकाशित मिति : 31 August, 2018मध्यपहाडी लोकमार्गमा पर्ने सिस्ने गाउँपालिकाको पाखागाउँ र खोपिचारमा पहिरो गएपछि पूर्वी रुकुममा यातायात सेवा अवरुद्ध भएको छ । यातायात अवरुद्ध हुँदा पूर्वी रुकुमका वासिन्दालाई आवत जावतमा समस्या परेको छ । दुई
प्रकाशित मिति : 31 August, 2018