Logo
स्थानीय समाचार
आलु र तरकारीका लागि रु पाँच करोड

 नुवाकोटमा तरकारी र आलुको उत्पादन वृद्धि गर्न चालू आर्थिक वर्षमा रु पाँच करोड खर्च गरिने भएको छ । यहाँ सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ आलु र तरकारी क्षेत्र

प्रकाशित मिति : 6 September, 2018
इलाममा रेडपाण्डा सम्बन्धी पढाइ सुरु

विश्वमै लोपोन्मुख मानिएको रेडपाण्डा (हाब्रे) जोगाउनका लागि इलाममा विभिन्न विद्यालयमा रेडपाण्डा सम्बन्धी पढाइ सुरु भएको छ । हाब्रे पाइने स्थानका विद्यालयका विद्यार्थीलाई रेडपाण्डासम्बन्धी जानकारी गराउने उद्देश्यले पढाइ शुरु गरिएको हो ।

प्रकाशित मिति : 6 September, 2018
दुई दिन देखी दुनै अन्धकार

मङ्गलबार राति पहिरोले कुलो भत्काउँदा डोल्पाको सदरमुकाम दुनै बजार अन्धकार भएको छ । स्थानीय जैरीगाड जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् सेवा पहिरोका कारण ठप्प भएपछि सदरमुकामवासी अन्धकारमा बस्न बाध्य भएका हुन्

प्रकाशित मिति : 6 September, 2018
सडक स्तरोन्नतिमा उपमहानगरपालिकाको चासो

बुटवल उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सडकको स्तरोन्नतिलाई प्राथमिकतामा राखेर काम गरेको छ । उपमहानगरपालिकाका विभिन्न वडामा पाँच हजार मिटर सडक पक्की तथा मर्मतका साथै ठूला मझौला र साना गरी ४६० भन्दा

प्रकाशित मिति : 6 September, 2018
बजेटका कारण रङ्गशाला निर्माण कार्य अलपत्र

रुकुम पश्चिमको मुसीकोट नगरपालिका–२ मा निर्माणाधीन पानढुङ्गा रङ्गशाला अलपत्र परेको छ । आर्थिक वर्ष ०७०÷७१ देखि शुरु गरिएको रङ्गशाला निर्माणका आव०७४÷७५ देखि बजेट रोकिएका कारण अलपत्र परेको हो । खेलकूद

प्रकाशित मिति : 6 September, 2018
बैतडीबाट दुई सय महिला तथा बालबालिकाको उद्धार

पछिल्लो तीन वर्षमा नेपाल–भारत सिमानाका झुलाघाटबाट दुई सय १८ महिला तथा बालबालिकाको उद्धार गरिएको छ ।  विभिन्न बहानामा भारत लैजाँदै गरेको अवस्थामा महिला तथा बालबालिकाको उद्धार गरिएको सीमा प्रहरी चौकी

प्रकाशित मिति : 5 September, 2018
फर्निचर नहुँदा भुइँमै पठनपाठन

यहाँको एक विद्यालयमा भुइँमै बसेर पठनपाठन गरिँदै आएको छ । अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीस्थित धवलागिरि आधारभूत विद्यालयका विद्यार्थी फर्निचर अभावमा भुइँमा बसेर पढ्न बाध्य भएका हुन् । गत साउन २९ गते

प्रकाशित मिति : 5 September, 2018
बलात्कारीलाई बाह्र वर्षको जेल सजाय

जिल्ला अदालत उदयपुरले पाँच वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई १२ वर्ष जेल सजाय तोकेको छ । सजाए पाउनेमा त्रियुगा नगरपालिका– ३ मोतीगडाका १९ वर्षीय हेमबहादुर कार्की रहेका छन ।

प्रकाशित मिति : 5 September, 2018
नेपालको सबैभन्दा अग्लो पुल मनाङको झोलुङ्गे पुल

मनाङको नाशोङ गाउँपालिका–२ नाचे गाउँ र वडा नं ५ को थोंचे गाउँ जोड्न ड्रोनाखोलामा निर्माण गरिएको ताम्राङ पुल नेपालकै अग्लो भएको प्राविधिकले दाबी गरेका छन् । खोलाको पानीको सतहदेखि ४१२

प्रकाशित मिति : 5 September, 2018
अरिङगालको टोकाइबाट बालिकाको मृत्यु

अरिङगालको टोकाइबाट सोमबार एक बालिकाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । अरिङगालको टोकाइबाट पाटन नगरपालिका–४ चिल्लेपानीका तीन वर्षीया सम्झना लुहारको मृत्यु भएको हो । बारीमा मकै भाचिँरहेका

प्रकाशित मिति : 4 September, 2018
चोरीगरिएको रु ११ लाख रकमसहित पक्राउ

मेचीनगरबाट चोरीको रकमसहित प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर–६ का २५ वर्षीय मिलन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए

प्रकाशित मिति : 4 September, 2018
स्कुटी दुर्घटनामा एक जनाको मृत्यु

स्कुटी नहरमा खस्दा एक जनाको मृत्यु भएको छ भने एक व्यक्ति वेपत्ता भएका छन् ।   भरतपुर महानगरपालिका–७ तेह्रसाल चोकमा गए राति स्कुटर नहरमा खस्दा सोही महानगरपालिका–४ का ४७ वर्षीय

प्रकाशित मिति : 4 September, 2018