Logo
स्थानीय समाचार
बाढीले झोलङ्गे पुल बगाउँदा स्थानीय समस्यामा

मराङस्थित जनविकास माविमा आरबाङ, घण्टीबाङ, रिखको बस्तीबाट अध्ययनका लागि आउने विद्यार्थीलाई समस्या भएको छ ।

प्रकाशित मिति : 11 September, 2018
नदीले बगाउँदा दुई जना बेपत्ता

काभ्रेपलाञ्चोकमा सुनकोशी नदीले बगाउँदा सोमबार दुई जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार चौरीदेउराली गाउँपालिका–८ का १४ वर्षीय प्रदीप पहरी र सोही ठाउँका १८

प्रकाशित मिति : 11 September, 2018
अनुदानको मलमा समेत कालोबजारी

अध्यक्ष यादवले क्षेत्रीय प्रवन्धक अजयकुमार श्रीवास्तवसमक्ष गुनासो गर्दै भन्नुभयो, “ढुवानी खर्च बढी लाग्ने, बाटोभरि ट्राफिक प्रहरीले रकम लिने गरेकाले प्रतिबोरा रु ७५० मा बेच्दा घाटा लाग्दछ ।

प्रकाशित मिति : 11 September, 2018
मलामी विश्रामगृह र शवदाह स्थल

तुलसीपुर उपमहानगरपालिका – ७ का महिलाले चन्दा सङ्कलन गरेर झण्डै रु १० लाख खर्चमा मलामीका लागि विश्रामगृह र शवदाह स्थल निर्माण गरेका छन् । स्थानीय पुष्पाञ्जली महिला समूहमार्फत उनीहरुले तुलसीपुरस्थित

प्रकाशित मिति : 10 September, 2018
नगरपालिकाले दियो आठ वटा सेवा निःशुल्क

सप्तरीको बोदेबरसाइन नगरपालिकाले कुनै पनि शीर्षकमा करको दरमा वृद्धि नगरेको जनाएको छ । तेस्तै नगरपालिकाले जनतालाई सहुलियत हुने गरि विभिन्न आठ शीर्षकमा कायम गरिएको कर मिनाहासमेत गरेको नगरप्रमुख आतेशकुमार सिंहले

प्रकाशित मिति : 10 September, 2018
पशुपति क्षेत्रमा रातिमा लुकेर फोहोर फाल्न खोज्ने चालक पक्राउ

ऐतिहासिक पशुपति जङ्गलको बीचबाट तिलगङ्गा–गुह्येश्वरी मार्ग खुलेपछि संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले विश्व सम्पदाबाट हटाउने चेतावनी दिइसकेको छ । 

प्रकाशित मिति : 10 September, 2018
सल्यानमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु

सल्यान जिल्ला शारदा नगरपालिका १३ अत्तरकाँडा नजिक मोडमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दाङ तिर जाँदै गरेको जिपमा एकै घरका ३ जना सवार रहेका थिए ।

प्रकाशित मिति : 10 September, 2018
छिट्टै अनाथालय सञ्चालन गर्छौं – मेयर बुढाथोकी

  बागचौर नगरपालिकाका नगर प्रमुख ‘मेयर’ लोकमान बुढाथोकीले अनाथहरूको अबिभावकत्व भूमिका निभाउँदै छिट्टै अनाथालय सञ्चालन गर्ने बताएका छन् । केही दिन अगाडि सल्यान जिल्ला बागचौर नगरपालिकामा २ छुट्टाछुट्टै घटना घटेका

प्रकाशित मिति : 10 September, 2018
म्याग्दीखण्डमा तीन वटा मोटरेबल पुलनिर्माण शुरु

बेनी–जोमसोम सडकको म्याग्दीखण्डमा तीन वटा मोटरेबल पुलनिर्माण शुरु भएको छ । बेनपा ९ र रघुगङ्गा ३ को सिमानामा रहेको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका १ र ७ को सिमाना महभिर तथा अन्नपूर्ण

प्रकाशित मिति : 9 September, 2018
सल्यानका स्थानीय सरकारहरूको सन्देश – विपत्तिको मिलेर सामना गरौं

सल्यान जिल्लाका १० वटै स्थानीय सरकारहरूको विपत्तिको मिलेर सामना गरौँ भन्ने सन्देश दिएका छन् । सल्यान जिल्ला बागचौर नगरपालिकामा भएका २ छुट्टाछुट्टै घटनामा सल्यानका १० वटै स्थानीय सरकारहरूले मिलेर सहयोग

प्रकाशित मिति : 9 September, 2018
सल्यान बागचौरका दुवै घटनाका पीडितका घर निर्माण गरिने, अहिले सम्म १० लाख प्रतिबद्धता

सल्यान जिल्ला बागचौर नगरपालिकामा भएका छुट्टा छुट्टै दुई घटनाका पीडितलाई घर निर्माण गरिने भएको छ । नेपाल सरकारका पूर्व सामान्य प्रशासन मन्त्री तथा संघिय प्रतिनिधि सभा सदस्य माननीय श्री टेक

प्रकाशित मिति : 9 September, 2018
‘सहकारिता, सहअस्तित्व र समन्वयको आवश्यकता’

देशमा सङ्घीयता स्थापनासँगै सङ्घीय सरकार ‘सहकारिता, सहअस्तित्व र समन्यवय’ वर्तमान अवस्थाको आवश्यकता रहेको बताइएको छ । नेपाल सहभागीमूलक कार्य समूह (नेपान)को ‘सङ्घीयता कार्यान्वयनका लागि नागरिकको सहभागिता ः सवाल, कमजोर पक्ष

प्रकाशित मिति : 8 September, 2018