Logo
स्थानीय समाचार
गाउमै एक्स–रे सेवा पाउँदा स्थानीय बासी हर्षित

सामान्य परीक्षणका लागि पनि पर्वत जिल्ला अस्पताल र पोखरा पुग्नुपर्ने अवस्थाको अन्त्य भएको प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख डा विवेक भण्डारीले बताउनुभयो ।

प्रकाशित मिति : 17 September, 2018
कोशी गाउँपालिकाबाट २६ सेवा निःशुल्क

सुनसरीको कोशी गाउँपालिकाले जनताको सेवाका लागि २६ प्रकारका सेवा निःशुल्क गर्ने निर्णय गरेको छ । गाउँपालिकाले निवेदन दस्तुर, मोही नामसारी तथा मोही बाँडफाँट सिफारिश, कच्ची घर प्रमाणित, नाम थर उमेरलगायत

प्रकाशित मिति : 17 September, 2018
नुवाकोट व्यवसायी सङ्घमा अधिकारी निर्वाचित

नुवाकोट निर्माण व्यवसायी सङ्घको आठौँ अधिवेशनबाट अध्यक्षमा सुमन अधिकारी निर्वाचित हुनुभएको छ । आज सम्पन्न मत गणनाअनुसार अध्यक्षमा अधिकारीले २३१ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी कृष्णप्रसाद

प्रकाशित मिति : 17 September, 2018
विद्यालयले पायो शैक्षिक तथा खेलकुद सामग्री

कार्यकर्ममा बोल्दै शारदा नगरपालिकाकि उपपमेयर साबित्रा बस्नेतले "विद्यालयमा दरबन्दी नभएकोले दरबन्दी मिलान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको "।

प्रकाशित मिति : 17 September, 2018
बृहत् गुरुयोजनाको खाका तयार

रौताको रौतामाई पोखरीदेखि ओडारे झर्ना, माझखर्क क्षेत्रको स्थान महत्वपूर्ण धार्मिक तथा पर्यटककीयस्थल रहेका कारण यसका लागि दिगो पर्यटन विकास गर्न र यहाँका प्रकृति सम्पदाको समेत संरक्षण गर्ने गरी गुरुयोजनाको नक्सा

प्रकाशित मिति : 16 September, 2018
बेसहारा तीन भाइले पढ्न पाए

अभिभावक गुमाएका एकै घरका तीन दाजुभाइले रैनादेवी छहरा गाउँपालिका–४ को सहयोगमा विद्यालय गएर पढन पाएका छन्। उनीहरुलाई स्थानीय सल्लेरी प्राविमा शिशु कक्षामा भर्ना गरिएको छ । रैनादेवी छहरा गाउँपालिका–४ बिसानाका

प्रकाशित मिति : 16 September, 2018
बाढीपीडितले पाए राहत

जिल्ला विपद् व्यवस्थापन समितिले बाढी पहिरोमा परी मृतकका परिवारलाई जनही एक लाख र मस्र्याङ्दी गाउँपलिकाबाट जनही रु ५० हजार प्रदान गरिएको हो ।

प्रकाशित मिति : 16 September, 2018
विद्यालयको भवन बगाएपछि पठनपाठन रोकियो

कक्षा १० सम्मको पठनपाठन हुने सो विद्यालयमा १७५ विद्यार्थी अध्ययनरत छन् । विद्यालय परिसर कटानको उच्च जोखिममा परेपछि स्थानान्तरणको पहल थालिएको छ । 

प्रकाशित मिति : 16 September, 2018
सल्यानमा खोलाले बगाउँदा दुई बालबालिकाको मृत्यु

सल्यान जिल्ला दार्मा गाउँपालिकामा दार्मा खोलाले बगाउँदा एकैघरका दुई बालबालिकाको मृत्यु भएको छ ।

प्रकाशित मिति : 16 September, 2018
हाम्रो संघर्ष मेयरका विरुद्ध होइन : संघर्ष समिति (विज्ञप्ति सहित)

खरिबोट-काेटबारा-बाफुखाेला सडकमा कुनै विवाद आए वडा प्रतिनिधि नै समाधान गर्ने सुरुमै कार्यपालिकाको बैठकमा निर्णय भएको उनले बताए ।

प्रकाशित मिति : 15 September, 2018
निजगढ विमानस्थल निर्माण गर्दा दुई लाख रुख नोक्सान हुने

वन विभागले आयोजना स्थलमा काटिने रुखको एकिन संख्या, ति रुख कटानको लागत, बिक्रीबाट हुने आम्दानीलगायतका विषयमा स्थलगत निरिक्षण एवं अध्ययन गरिरहेको छ ।

प्रकाशित मिति : 14 September, 2018
अटोरिक्साले ट्राफिक जाम

यात्रुको रोजाइमा अटोरिक्सा नै परेपछि नेपालगञ्जमा अटोरिक्साको सङ्ख्या एक्कासी बढेसँगै ट्राफिक व्यवस्थापनमा समेत समस्या भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हिरेन्द्र रोकायले बताउनुभयो ।

प्रकाशित मिति : 12 September, 2018