Logo
स्थानीय समाचार
राष्ट्रिय विद्यार्थी संघद्वारा १ लाख भन्दा बढी हस्ताक्षर गृहमन्त्रीलाई

सल्लेरी – खबर काठमाडौं । राष्ट्रिय विद्यार्थी संघले दबाब स्वरुप १ लाख भन्दा बढी हस्ताक्षर संकलन गरि गृहमन्त्रीलाई ग्यापन पत्रका साथसाथै हस्ताक्षर संकलन गरि बुझाएको छ ।   निर्मला पन्त

प्रकाशित मिति : 20 September, 2018
जाजरकोटमा बहुमुल्य जडीबुटीको चोरी निकासी

जुम्लाका व्यापारीको मिलेमतोमा चोरी निकासी बढेको

प्रकाशित मिति : 20 September, 2018
सुनसरीमा गोली प्रहार गरी शिक्षकको हत्या

सुनसरीमा गोली प्रहार गरी एक विद्यालय शिक्षकको हत्या गरिएको छ । भारतबाट आएको हतियारधारी समुहले गोली प्रहार गरेर हत्या गरेको हो । हत्या हुनेमा भुटाहा गाउँपालिका ३ का स्थानीय विद्यालयका

प्रकाशित मिति : 20 September, 2018
एक हप्तापछि खुल्यो बेनी–जोमसोम सडक

सडक अवरुद्ध हुँदा स्थानीयवासी, पर्यटक र तीर्थयात्री समस्यामा परेका थिए भने मुस्ताङमा उत्पादन भएको स्याउ ढुवानीमा पनि समस्या भएको थियो ।

प्रकाशित मिति : 20 September, 2018
कारागारमा एक कैदीबन्दीको मृत्यु

महोत्तरी जिल्लाको जलेश्वर कारागारका एक बन्दीको गए राति मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका १२ लक्ष्मीनियाँ घर भई विसं २०७४ साल साउन १६ गतेदेखि उक्त कारागारमा

प्रकाशित मिति : 20 September, 2018
शिक्षकले विद्यार्थीको कान नै फुटाइदिए

चितवन- नवलपुरको बुलिङ्टार-६ अत्रौलीस्थित शिव माध्यामिक विद्यालयका प्रध्यानाध्यापकले कुटेर विद्यार्थीको कान नै फुटाइदिएका छन् । निर्धारित समयभन्दा विद्यालयमा १५ मिनेट ढिला आएको भन्दै प्रध्यानाध्यापक ओमकुमार श्रेष्ठले कक्षा १० मा अध्ययनरत

प्रकाशित मिति : 20 September, 2018
तीन युवती १४ दिन देखि बेपत्ता

नुवाकोटको तादी गाँउपालिका–१ उर्लेनी काल्चेका तीन युवती दुई सातादेखि हराइरहेका छन् । गत भदौ १८ गते तादी–३ खरानीटारमा लाग्ने श्रीकृष्ण जन्माअष्टमीको रथयात्राको जात्रामा सहभागी हुन गएका उनीहरु फर्केर घर नआएको

प्रकाशित मिति : 19 September, 2018
गुल्मीमा पाचौं परिवार नियोजन दिवस मनाईयो

दुर्गा खड्का -सल्लेरी खबर । मालिका गाउँपालिकाको आयोजनामा आज अर्खावाङ स्वास्थ्य चौकि ,नेटा स्वास्थ्य चौकि लगाएत विभिन्न स्वास्थ्य सस्थाहरुमा पाचौं परिवार नियोजन दिवस बिबिध कार्यक्रम गरि मनाईएको छ । मालिका गाउपालिकाको अर्खावाङ

प्रकाशित मिति : 18 September, 2018
गुल्मीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दुर्गा खड्का -सल्लेरी खबर ।  जिल्ला वकिल कार्यालय गुल्मीको आयोजना तथा मालीका गाउँपालिकाको सहयोगमा मुलुकी फौजदारी संहिता सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ  । उक्त कार्यक्रम मालीका गाउँपालिका स्थित मालीका

प्रकाशित मिति : 18 September, 2018
बाढीपहिरो पीडितलाई सहयोग

मस्र्याङ्दी गाउँपालिकाका बाढीपहिरो पीडितलाई यहाँका जनप्रतिनिधिले सहयोग गर्ने भएका छन् । मस्र्याङ्दी गाउँपालिकाको सोमबार बसेको कार्यपालिका बैठकमा जनप्रतिनिधिले आधा महिना बराबरको भत्ता पीडितलाई सहयोग गर्ने निर्णय गरेका हुन् । सो

प्रकाशित मिति : 18 September, 2018
गोदाममै थन्कियो स्याउ

जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेपछि स्याउ ढुवानीमा समस्या भएको छ । जिल्लाको कोवाङ, टुकुचे, मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ र छुसाङको एक हजार ११५ हेक्टर क्षेत्रफलमा रेड, रोयल,

प्रकाशित मिति : 18 September, 2018
भक्तपुरमा रहेका बालुवा खानी पुनः सञ्चालनमा आउने

चार वर्षअघि खानीसम्बन्धी सबै फाइल नियन्त्रणमा लिएपछि बन्द भएका खानी पुनःसञ्चालनमा आउन लागेका हुन् । 

प्रकाशित मिति : 18 September, 2018