Logo
स्थानीय समाचार
गुल्मीमा स्वाबलम्बन महिला बचत तथा ऋण सहकारी संस्थाद्वारा २६ औँ साधारणसभा सम्पन्न

गुल्मी, असोज २० | रुमा पौडेल ––(सल्लेरी खबर) | स्वाबलम्बन महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड रेसुङ्गा नगरपालिका तम्घास गुल्मीको २६ औँ साधारण सभा विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ

प्रकाशित मिति : 6 October, 2018
लिभरपुल कलेज एलुमुनाई एशोसियशनद्वारा टुहुरा बालबालिकालाई शैक्षिक सामग्री वितरण

ललितपुरको ईमाडोलमा रहेको ग्लोरी चिल्ड्रेन होमलाई आज एक कार्यक्रमका माझ करिब १५,००० बराबरको शैक्षिक सामाग्री उक्त एशोसियशनले गरेको हो । शैक्षिक सामाग्रीहरूमा कपि, कलम, पेन्सिल, इरेजर, कलर बकस, जोमेटी बकस

प्रकाशित मिति : 6 October, 2018
दाङमा आमाछोरीको शव फेला पर्‍यो, हत्याको आशङ्का

१९ असोज, दाङ– दाङमा आमाछोरीको शव मृत अवस्थामा फेला परेका छन् । बबई गाउँपालिका वडा नं. ४ हसनापुरकी २४ वर्षीया सरस्वती पुन मगर र उनकी तीन वर्षीया छोरी कृतिका पुन

प्रकाशित मिति : 5 October, 2018
मालिका गाउँपालिकाको आयोजनामा २ दिने नि:शुल्क आँखा शिविर सम्पन्न

मालिका गाउँपालिकाको आयोजनामा २ दिने नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ । आज मालिका गाउँपालिकाको वडा नम्बर ७ स्थित घमिर स्वास्थ्य चौकीमा नि:शुल्क आँखा शिविर सम्पन्न भएको हो । आज

प्रकाशित मिति : 4 October, 2018
गुल्मी मर्भुङ्गकी एक युवती ८ दिन देखि बेपत्ता

गुल्मी जिल्ला मालीका गाउँपालिका स्थित वडा नम्बर ८ की २९ वर्षीया युवती सिता मुखिया विगत ८ दिन देखि बेपत्ता छिन् । यही असोज ८ गते घरबाट साझ करिब साढे आठ बजे

प्रकाशित मिति : 4 October, 2018
गुल्मीमा कृषकहरूलाई ६० प्रतिशत ब्याज अनुदान वितरण कार्यक्रम सम्पन्न

गुल्मी असोज १५ –(सल्लेरी खबर) गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले वित्तीय संस्थाहरूले उत्पादनमुखी व्यावसायिक क्षेत्रहरूमा लगानी युवाहरूलाई स्वरोजारमुखी बनाउनुपर्ने बताउनुभएको छ ।आज सदरमुकाम तम्घासमा मैत्री बहुउद्देश्य सहकारी संघ गुल्मीले

प्रकाशित मिति : 1 October, 2018
काँग्रेस सल्यानको सचिवमा प्रकाश भण्डारी चयन

नेपाली काँग्रेस सल्यान जिल्ला सचिवमा प्रकाश भण्डारी चयन भएका छन् ।

प्रकाशित मिति : 1 October, 2018
उद्घाटन गर्न गएका गृहमन्त्री बादलको गुल्मीमा राजीनामा माग्दै नाराबाजी

कञ्चनपुरको घटनाको दोषीलाई कारबाहीको दायरामा लिउन नसकेको भन्दै गुल्मीको सदरमुकाम तम्घासमा ने.बि .संघ नेपाल, तरुण दलले बादलको राजीनामा मागेका हुन । चर्को नाराबाजी गरेका ने.बि.संघ र तरुण दलका कार्यकर्तालाई प्रहरीले

प्रकाशित मिति : 29 September, 2018
उद्योग बाणिज्य संघ कैलालीमा लोकतान्त्रिक हाबी

कैलाकीको अत्तरिया उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष सहित सबै पदमा लोकतान्त्रिक प्यानलका उम्मेदवारहरू विजय भएका छन् । कैलालीको अत्तरिया उद्योग बाणिज्य संघको अध्यक्षमा अशोक देवकोटा विजयी भएका छन् । अध्यक्षमा देवकोटा

प्रकाशित मिति : 29 September, 2018
नेविसंघले लगाएको ताला अनेरास्ववियूले १ घण्टा नबित्दै फुटायो

बिरालो जति नै ठुलो भए पनि बाघको अगाडि केही होइन साथै बिरालोले बाघको मुकुट लगाएर सिंहलाई तर्साउन नखोजे हुन्छ ।

प्रकाशित मिति : 28 September, 2018
बाघ सुतेको बेला स्याल कराउनु स्वाभाविक हो : ने.बि.संघ सभापति क्षेत्री

बुटवलको लुम्बिनी बाणिज्य क्याम्पसमा हिजो भएको घटनालाई लिएर दुई बिद्यार्थी संगठन बिच टिकाटिप्पणी सुरु भएको छ । अनेरास्ववियुले घटनाको घोर भर्साना गरेको छ भने क्याम्पस माथी आगजनी गर्नेलाई नछाड्ने चेतावनी

प्रकाशित मिति : 27 September, 2018
रुपन्देहीमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु

रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिकामा रहेको शंखनगर चोकमा ट्रकले ठक्कर दिदा मोटरसाइकलमा सवार एकजनाको घटना स्थलमै मृत्यु भएको छ । उक्त दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा

प्रकाशित मिति : 26 September, 2018