Logo
स्थानीय समाचार
क्वारेन्टाइनमा बसेकालाई खाना पुर्याउँदा गाउँपालिकाले तीन सय रूपैयाँ दिने

हाल मालिका गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा भारतसहित नेपालका विभिन्न जिल्लाबाट आएका ८७ पुरुष र १२ महिला रहेका छन ।

प्रकाशित मिति : 27 May, 2020
सल्लेरी खबर समाचार प्रभाव : अवैध बालुवा उत्खनन गर्नेलाई कारबाही

गाउँपालिकाका सूचना अधिकृत जगत पौडेलले पनि गैरकानुनी काम गर्ने जो सुकै पनि कारबाहीको दायरामा आउने बताएका छन्।

प्रकाशित मिति : 27 May, 2020
संकटको बेला राजनीतिकाे फोहोरी खेल : दुई संघ दुई धारमा, जनता दोधारमा

प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले दुबै पक्षलाई लिइ समन्वय गर्ने बताएका छन् ।

प्रकाशित मिति : 27 May, 2020
सल्यानमा आरडिटी पोजेटिभ देखिएका व्यक्तिमा कोरोना संक्रमण देखिएन

सल्यान जिल्लामा कोरोना भाइरस (कोभिड १९) को आरडिटी परीक्षणमा पोजेटिभ देखिएका एक व्यक्तिमा पिसिआर परीक्षण गर्दा नेगेटिभ देखिएको छ ।

प्रकाशित मिति : 26 May, 2020
७ जना कोरोना संक्रमित थपिए, जम्मा संख्या ५९१

७ जना कोरोना संक्रमित थपिए, जम्मा संख्या ५९१

प्रकाशित मिति : 23 May, 2020
कोरोना सतर्कता : एउटै वडामा ५० भन्दा बढी स्वयंसेवक परिचालन

मालिका गाउँपालिकाले स्वास्थ्य र सुरक्षाकर्मी समेत नियुक्त गरेको छ ।

प्रकाशित मिति : 23 May, 2020
पत्रकार महासंघ गुल्मीले पत्रकारका लागि कोरोना कोष स्थापना गर्ने

पत्रकार महासंघ केन्द्रिय कार्यालयलाई जिल्ला शाखाका सदस्यहरुको सदस्यता नविकरण छुट दिन माग गरेको छ ।

प्रकाशित मिति : 22 May, 2020
मृतक शिक्षकका गाउँलेको रिपोर्ट नेगेटिभ

स्वास्थ्य कार्यालय तम्घासका ६ र मदानेका ३० गरी कुल ३६ को स्वाब पठाइएको थियो ।

प्रकाशित मिति : 22 May, 2020
२४ घण्टा बितिसक्दा पनि कोरोना सङ्क्रमित शिक्षकको शव उठ्न सकेन !

२४ घण्टा बितिसक्दा पनि कोरोना सङ्क्रमित शिक्षकको शव उठ्न सकेन !

प्रकाशित मिति : 22 May, 2020
लकडाउन :इस्मामा धमाधम अवैध मदिरा बरामद र नष्ट

लकडाउन :इस्मामा धमाधम अवैध मदिरा बरामद र नष्ट

प्रकाशित मिति : 21 May, 2020
लकडाउन उल्लंघन गर्ने ८६ सवारी कारबाहीमा, ५४ हजार राजस्व सङ्कलन

गुल्मीमा लकडाउन उल्लंघन गर्ने ८६ सवारी कारबाहीमा, ५४ हजार राजस्व सङ्कलन

प्रकाशित मिति : 21 May, 2020
नदीमा बेपत्ता पाल्पाका दुई बालकको शव फेला

नदीमा बेपत्ता पाल्पाका दुई बालकको शव फेला

प्रकाशित मिति : 21 May, 2020