Logo
समाज
७५ वर्षीको उमेरमा पढ्ने रहर पूरा गर्दै जुरीमायाँ

एक वर्षदेखि दिक्तेल बजारमा कोठा भाडामा लिएर एक्लै बसोबास गर्दै आएकी जुरीमायाँ राई बल्ल अहिले आएर किताब लेखपढ गर्नसक्ने भएकी छन् । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी ७५ वर्षीया उनी अहिले  स्थानीय

प्रकाशित मिति : 1 September, 2018
बाँकेमा लागुऔषधको कारोवार बढै

जिल्लामा लागुऔषधका प्रयोगकर्ता तथा कारोवार गर्नेको सङ्ख्या बढिरहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार लागुऔषधमा पक्राउ परेका व्यक्ति, मुद्दा दर्ता र बरामद गरिएको लागुऔषधको मात्राले दिन प्रतिदिन यसको प्रयोगकर्ता

प्रकाशित मिति : 1 September, 2018
पेस्तोल देखाई रकम तथा सुन लुट्ने एक युबक पक्राउ

सुन पसलमा लुटपाट गर्ने एकजनालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर जिल्ला दिङ्ला–२ घर भई हाल धरान उपमहानगरपालिका–१५ मा कोठा भाडा लिई बस्ने ३२ वर्षीय रोशन भन्ने

प्रकाशित मिति : 1 September, 2018
आइतबार देशभरका स्वास्थ्य सेवा बन्द गर्ने

 नेपाल चिकित्सक संघले आइतबार देशभर आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वाथ्य सेवा बन्दगर्ने निर्णय गरेको छ ।  सरकारले भदौ १ गतेदेखि लागू गरिएको मुलुकी ऐन, मुलुकी अपराध (संहिता)ऐन २०७४ र मुलुकी

प्रकाशित मिति : 31 August, 2018
जाजरकोटमा पहिरोले एक घर पुरियो, १० परिवार विस्थापित

जाजरकोटको नलगाड नगरपालिकामा आज आएको पहिरोले बगाएर एक घर पुरिएको छ । नलगाड नगरपालिका–६ गराग्लीमा गएको पहिरोले एक घर बगाउनुको साथै १० घर परिवार विस्थापित भएका छन् ।    

प्रकाशित मिति : 31 August, 2018
अस्पताल खर्च तिर्न नसकेका सुरज सम्झौता गरी छुटे

 उपचार खर्च तिर्न नसकेर झण्डै १५ महिना अस्पतालमा बस्न बाध्य बनाइएका एक युवकलाई आज अस्पतालसँगको सहमतिपछि घर फिर्ता पठाइएको छ । दाहिने खुट्टा भाँचिएपछि उपचारार्थ अस्पताल भर्ना भएका ती युवकको

प्रकाशित मिति : 31 August, 2018
स्व रिमालको अन्त्येष्टि

वरिष्ठ कलाकार स्व हरिप्रसाद रिमालको आज अपराह्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । कलाकार रिमालको पार्थिव शरीरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले नेपालको झण्डा ओढाउनुभएको थियो । स्व.

प्रकाशित मिति : 31 August, 2018
सार्वजनिक यातायातमा मनपरी भाडा

सरकारले जोर विजोर सवारीसाधन चलाउने नियम लागू भएको अवसर पारेर ट्याक्सी तथा सार्वजनिक यातायातमा मनपरी भाडा असुलिएको यात्रुको गुनासो छ ।                  

प्रकाशित मिति : 31 August, 2018
मासिँदै हजार वर्षका सम्पदा

 बाइसे चौबीसे राज्यको इतिहास बोक्ने दुल्लु दरबार भग्नावशेष मात्र देखिएको छ । अहिलेको दुल्लू बजार त्यसबेला सिंगो राज्यको केन्द्र थियो । यसको वरपर इतिहास जोडिएका पुरातात्विक महत्वका दरबार, शिलालेख र

प्रकाशित मिति : 31 August, 2018
कञ्चपुरमा फेरि अर्की किशोरी सामुहिक बलात्कारको शिकार

निर्मला पन्तको बलात्कारपछि भएको हत्या र त्यसको अनुसन्धानलाई लिएर निकै तनाबग्रस्त भएको कंचनपुर शान्ता नहुदै फेरि अर्की किशोरी सामुहिक बलात्कृत भएकी छन् । बेल्डाँडी गाउँपालिकामा बिहीबार राति किशोरी बलात्कृत भएकी हुन्

प्रकाशित मिति : 31 August, 2018
शान्ति प्रक्रिया हुँदै राज्यमा सङ्घीय गणतन्त्र आइसक्यो तर थामिएन बेपत्ता परिवारका आँशु

कपुरकोट गाउँपालिका–७ की अमृता बोहरालाई बाबाले बजारबाट फर्किदा मिठाइ लिएर आउनुहुन्छ भनेर आमाले सम्झाएको अहिलेजस्तो लाग्छ । आठ वर्षकी उनले बाबालाई पछ्याउन खोज्दा म बेलुका फर्किहाल्छु आउँदा मिठाइ ल्याइदिन्छु छोरी

प्रकाशित मिति : 31 August, 2018
एक जना बेपत्ता, एक जनाको उद्धार

कैलालीको गोदावरी नगरपालिका -११ ओलानीमा मछेली खोलाले बगाउँदा एक जना वेपत्ता भएका छन् भने एकजनाको उद्दार गरिएको छ । वेपत्ता हुनेमा स्थानीय २५ बर्षीय सुरेश सुनार रहेका छन् । त्यस्तै उनि

प्रकाशित मिति : 31 August, 2018