Logo
समाज
विराटनगरमा बम विष्फोट गराउने तीन जना सार्बजानिक

साउन २७ गते दिउँसो बिराटनगर महानगरपालिकाको कार्यालय परिसरभित्र बम विष्फोट गराउने तिन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरि आज सार्वजनिक गरेको छ । मेयरको कार्यकक्षबाहिर राखिएको सोफा मुनी अज्ञात

प्रकाशित मिति : 2 September, 2018
देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड

भाद्र कृष्ण अष्टमीका दिन आज बिहानैदेखि देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड लागेको छ । ‘श्रीकृष्णजन्माष्टमी’ का अवसरमा आज देशभरि भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउन लागिएको हो । ज्ञानयोग, कर्मयोग

प्रकाशित मिति : 2 September, 2018
भोलि नेपाल आउँदै रेडक्रसका महासचिव यास सी

 रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घका महासचिव यास सी चारदिने भ्रमणका क्रममा भोलि नेपाल आउँदै छन् ।  महासङ्घमा विश्वका १९० देशका राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी आबद्ध छन् । नेपालमा

प्रकाशित मिति : 2 September, 2018
पुल भास्सिदा सवारी आवागमन अवरुद्ध

सिन्धुलीको दुधौली नगरपालिकास्थित दुधौली खोलाको पुल भासिएको छ । लगातारको वर्षासँगै आएको बाढीका कारण पुल भासिएको हो । पुल भासिदा अहिले सवारी आवागमन अवरुद्ध भएको छ । बाढीका कारण वैकल्पिक

प्रकाशित मिति : 2 September, 2018
वाड सदस्यको पद त्यागेर शिक्षक पेशामा प्रबेश

जाजरकोटमा एक जनप्रतिनिधि राजीनामा दिएर शिक्षिका बनेकी छन् । गत वर्ष सम्पन्न स्थानीय तहको चुनावमा वडा सदस्यमा निर्वाचित हुनुभएकी जुनिचाँदे गाउँपालिका–६ की गरिमा शाही राजीनामा दिएर शिक्षिका बन्नुभएको हो ।

प्रकाशित मिति : 2 September, 2018
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहयोगमा स्वास्थ्य केन्द्र भवन निर्माण

नेपालगञ्ज उपमहानगरपालिका– २३ मा शहरी स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहयोगमा रु ६५ लाख ९८ हजारको लागतमा सो भवन निर्माण भएको हो । प्रमुख

प्रकाशित मिति : 2 September, 2018
नगरपालिकाले गर्यो ,पूर्वसांसद कार्कीलाई आर्थिक सहयोग

गत आम निर्वाचनमा उदयपुर जिल्लाको उदयपुरगढी दनुवारबेँशीमा एम्बुसमा परेर खुट्टा गुमाएका उदयपुरका पूर्वसांसद नारायणबहादुर कार्की र विद्यार्थी नेत्री मीरा कटुवाललाई त्रियुगा नगरपालिका गाईघाटले आर्थिक सहयोग गरेको छ । नगरपालिकाका अनुसार

प्रकाशित मिति : 2 September, 2018
कर्णालीको विकासका लागि विज्ञहरुको समूह गठन

कर्णाली प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषद् बैठकले कर्णालीको एकीकृत विकासका लागि विज्ञ समूह गठन गर्ने निर्णय गरेको छ । विज्ञ समूहका लागि बैठकले १० जनाको नाम सिफारिश गरेको छ ।

प्रकाशित मिति : 2 September, 2018
सुनसरीमा सर्पदंशका बिरामी बढे

जिल्ला अस्पताल इनरुवा सुनसरीमा सर्पदंशको बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । अस्पतालमा चालु आवको साउनदेखि अहिलेसम्ममा ७५ सर्पदंशका बिरामी आएको जिल्ला अस्पताल इनरुवाका मेडिकल सुपरीडेन्ट डा बिना शाक्यले जानकारी दिईन्

प्रकाशित मिति : 2 September, 2018
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर नजिक गए राति मोटरसाइकल दुर्घटनामा परी सशस्त्र प्रहरीका सहायक हवल्दार भीमदत्तनगरपालिका–१८ खैरभट्टी घर भएका अन्दाजी ३२ वर्षीय हरिश भट्टको मृत्यु भएको छ ।

प्रकाशित मिति : 2 September, 2018
गाउँपालिकामा पहिलो पटक विद्युत्

म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा गाउँपालिकामै पहिलो पटक केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको छ । गाउँपालिका, नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्र, सामुदायिक वन उपभोक्ता समिति र उपभोक्ताको पहलमा गरिएको

प्रकाशित मिति : 2 September, 2018
सबै सहकारीमा राज्यको समान दृष्टि पुगेन : मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सहकारी धेरै भएको भन्दै एकीकरणमा जानुपर्ने बताएकी छन् । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १२औँ साधारणसभालाई आज सम्बोधन गर्दै उनले सहकारी

प्रकाशित मिति : 1 September, 2018