नयाँ प्रकृतिको काम, नदीमा पानीको बहाव ठूलो हुनु र नारायणगढ–मुग्लिन सडक स्तरोन्नतिको समयमा सडक अवरुद्ध भई सामान ढुवानीमा समस्या हुँदा निर्धारित समयमा पुल निर्माण सम्पन्न हुननसकेको शर्माको भनाइ छ ।
प्रकाशित मिति : 16 April, 2019मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानवस्रोत विकास केन्द्र सानोठिमीले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयभित्र ल्याउने उद्देश्यले भर्ना अभियान शुरु गरेको केन्द्रका निर्देशक गेहनाथ शर्माले जानकारी दिए।
प्रकाशित मिति : 16 April, 2019गुराँस फुल्ने याम र नयाँ वर्षको अवसर पारेर केन्द्रले विगत सात वर्षदेखि ‘गुराँस उत्सव’ गर्दै आएको छ । वसन्तमा फुल्ने थरीथरीका गुराँसले घुम्टेको जङ्गल राताम्मे हुने गर्छ
प्रकाशित मिति : 15 April, 2019पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–७ मा पोखराबाट विरगंजतर्फ जाँदै गरेको ग १ ख ७६२६ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६५ वर्षीय वृद्ध रहेका
प्रकाशित मिति : 15 April, 2019दमबाट ग्रसित १०२ वर्षीया भण्डारीको शुक्रबार निधन भएको उनका आफन्त सूर्य अधिकारीले जानकारी दिए। उनको शुक्रबार नै फिदिम स्थित हेँवा घाटमा दाहसंस्कार समेत गरिएको छ ।
प्रकाशित मिति : 15 April, 2019सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ मा रहेको लुक्ला विमानस्थलमा आइतबार बिहान ९ः२२ बजेको समयमा भएको त्यस दुर्घटनामा दुई प्रहरीसहित तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
प्रकाशित मिति : 15 April, 2019छ जना साथीहरु मिलेर कोठीघाट घुम्ने क्रममा पौडी खेल्न गएको बेला नदीमा प्रज्वल र दीपेन्द्र बेपत्ता भएको कोहलपुरका उनीहरुकै साथी राजेन्द्र शाहीले बताए।
प्रकाशित मिति : 15 April, 2019परिवारले शर्माका बारेमा दिएको जानकारीका आधारमा चार दिनसम्म खोजीकार्य गर्दासमेत फेला नपरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक कृष्णहरि शर्माले बताए।
प्रकाशित मिति : 15 April, 2019१ बैशाख,डोटी । डोटीको दिपायल स्थित नववर्षमा मनाउने विसुपर्वमा देवरलाई सिस्नो लगाउदै भाउजू । आजको दिन सिस्नुपानी लगाएर रोग निको हुने विश्वास अनुसार यहाँका स्थानीयहरु विसुपर्व मनाउछन् । तस्वीर :
प्रकाशित मिति : 14 April, 2019१ बैशाख,काठमाडौं । उपत्यकासहित मध्य र पूर्वको केही ठाउँको मौसम अहिले बदली भएको छ । काठमाण्डौबाट पश्चिमतिर केही ठाउँमा मेघगर्जन पनि भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पूर्वी
प्रकाशित मिति : 14 April, 2019वाग्मती सफाइ महाअभियानको ३०९ औँ हप्तामा बल्खु पुलस्थित वाग्मती नदी किनारमा सफाइका क्रममा नदीमै शौचालय बनाई फोहर गरिएको भेटिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिकी सञ्चालक सदस्य माला खरेलले
प्रकाशित मिति : 14 April, 2019३० चैत, काठमाडौ । रसुवा र नुवाकोटको सिमाना केन्द्रबिन्दु भएर परकम्प भएको छ । शनिबार बिहान १० बजेर २५ मिनेटमा रसुवा र नुवाकोटको सिमाना केन्द्रविन्दु भएर ४ दशमलब ६ रेक्टर
प्रकाशित मिति : 13 April, 2019