Logo
समाज
मौसममा आएको परिवर्तनले बिरामी बढे, औषधि अभाव

मौसम परिवर्तन भएसँगै स्वास्थ्यमा विभिन्न समस्या आउनसक्ने भएकाले खानपिनमा ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीले जोड दिएका छन् ।

प्रकाशित मिति : 23 April, 2019
श्रीलङ्कामा सङ्कटकालको घोषणा

श्रीलङ्कामा भएको शृङ्खलाबद्ध विस्फोटमा परी सयौँको मृत्यु भएपछि सङ्कटकालको घोषणा गरिएको छ ।

प्रकाशित मिति : 23 April, 2019
पुण्य कमाउने नाममा सुदूरमा बाल विवाह कायमै

९ बैशाख, डोटी । विवाहका लागि कानूनी उमेर १८ वर्ष भएता पनि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बाल विवाह गर्ने प्रचलन अझै पनि कायमै रहेको छ । महीनावारी हुनुभन्दा अगाडिनै छोरीलाई

प्रकाशित मिति : 22 April, 2019
तारा एयरको जहाज रापेछापको धावनमार्गमा चिप्लियो

९ बैशाख, काठमाडौँ । काठमाडौँबाट लुक्लाको लागि उडेको तारा एयरको जहाज रामेछापको धावनमार्गमा चिप्लिएको छ । लुक्लामा अवतरण गर्न नसकेर रामेछाप फर्किएको जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको हो । जहाज

प्रकाशित मिति : 22 April, 2019
भैँसीको छालाबाट डोको निर्माण

९ बैशाख, रोल्पा । भैँसीको छालाबाट डोको निर्माण गर्दै रोल्पा नगरपालिका–२ का श्यामलाल पुन । चोयाका डोका भन्दा भैँसीको छालाबाट निर्मित डोका ढुंगा माटो बोक्न धेरै समय टिकावट हुने गर्दछ

प्रकाशित मिति : 22 April, 2019
दुर्घटनामा एकको मृत्यु, दुई घाइते

घोराही, ९ वैशाख । गए राति करीब १२ बजेतिर दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । लमही नगरपालिका–७ बनघुस्रीस्थित पूर्व पश्चिम

प्रकाशित मिति : 22 April, 2019
जलिरह्यो घर, सम्झिइयो दमकल

    ९ बैशाख, बागलुङ । शनिबार प्रायः मानिस आराम, घुमफिर र रमाइलोका लागि समय निकाल्छन् । गलकोट नगरपालिका–६ चरौँदीका हेमबहादुर खत्रीलाई भने त्यही शनिबार दुःखद् बन्यो । अपराह्नपख शर्माको

प्रकाशित मिति : 22 April, 2019
श्रीलङ्का आक्रमण: गिर्जाघर र होटलमा बम विस्फोट

८ बैशाख, काठमाडौ । श्रीलंकामा चर्च र होटलमा आक्रमण भएको छ । ‘ईस्टर सनडे’का अवसरमा प्रार्थना गरिरहेकालाई लक्षित गरी श्रीलंकाका विभिन्न ठाउँमा बम विस्फोट भएको हो । समाचार संस्था एपीएफका

प्रकाशित मिति : 21 April, 2019
दृश्यावलोकन स्तम्भ निर्माणका लागि एक वर्ष समय थप

८ वैशाख, काठमाडौ। काठमाडौँ भ्यू टावर (दृश्यावलोकन स्तम्भ) निर्माणको काम अपेक्षा अनुरुप अघि बढ्न नसकेपछि काठमाडौँ महानगरपालिकाले एक वर्ष समय थप गरेको छ । निर्माण कम्पनीले अहिलेसम्म ५० प्रतिशत काम

प्रकाशित मिति : 21 April, 2019
दोस्रो किस्ता नपाएपछि एघार सय दलितका घर अलपत्र

८ बैशाख, जाजरकोट । जनता आवास कार्यक्रमबाट निर्माण हुन लागेका डोल्पाका एक हजार एक सय घर अलपत्र परेका छन् । त्रिपुरासुन्दरी नगरपलिका–१ त्रिपुराकोट रल्लीस्थित राजा रानी क्षेत्रमा निर्माण हुन लागेका

प्रकाशित मिति : 21 April, 2019
सर्वोच्च अदालतका प्रधान न्यायाधीशमाथि यौन दुर्व्यवहारको आरोप

प्रधानन्याधीश गोगोइविरुद्ध लागेको यौन उत्पीडनको आरोपमाथि सर्वोच्च अदालतमा शनिबार प्रधानन्यायाधीश रञ्जन गोगोइ, न्यायाधीश अरुण मिश्रा र संजिव खन्ना रहेको विशेष बेन्चमा सुनुवाइ भएको छ ।

प्रकाशित मिति : 21 April, 2019
आमा समूहद्वारा जाँड रक्सीमा प्रतिबन्ध

६ बैशाख , काठमाडाैँ – आमा समूहले प्रहरीको सहयोगमा गाउँ, घर, टोलमा जाँडरक्सी बिक्री–वितरणमा प्रतिबन्ध लगाएका छन् । शिव महिमा आमा समूहले कञ्चनरूप नगरपालिका– ११ ठेलियामा जाँडरक्सी बिक्री–वितरणमा प्रतिबन्ध लगाएको इलाका

प्रकाशित मिति : 19 April, 2019