Logo
समाज
मिक्लाजुङ हत्याकाण्डमा बाँचेकी बालिका प्रदेश सरकारको जिम्मामा

सशस्त्र द्वन्द्वका शहीद परिवारका बालबालिकाले आवासीय रुपमा अध्ययन गर्दै आएको सरकारद्वारा सञ्चालित यस विद्यालयमा सीताले अध्ययन गर्नेछिन् ।

प्रकाशित मिति : 1 June, 2019
टूटल र पठाओलाई ऐनमा समेटिँदै

यातायात व्यवस्था ऐन संशोधनका क्रममा रहेकाले त्यसले टूटल र पठाओलाई पनि सम्बोधन गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : 1 June, 2019
उपमहानगरभित्रै एक हजार १९७ लागुऔषध दुर्व्यसनी

लागुऔषध कारोवारका लागि नेपालगञ्ज ट्रान्जिट बन्ने खतरा पनि उत्तिकै बढेको छ ।”

प्रकाशित मिति : 1 June, 2019
बाढीपीडितलाई रकम नपाउने डर

राहतस्वरुप पहिलो किस्तामा रु एक लाख ५० हजार पाउनेमा सबैभन्दा बढी वीरेन्द्रनगरमा २०३ बाढीपीडित छन्

प्रकाशित मिति : 31 May, 2019
सुर्तीजन्य पदार्थ जनचेतनाले नियन्त्रण गर्न आवश्यक : उपप्रधानमन्त्री यादव

सुर्तीजन्य पदार्थ सेवन गर्न कानूनले निषेध गर्नेभन्दा यसले पार्ने असरका बारेमा जनचेतना जगाई नियन्त्रण गर्न आवश्यक रहेको

प्रकाशित मिति : 31 May, 2019
हात्तीबाट जोगिन गाउँगाउँमा पोस्टर

हात्ती प्रभावित क्षेत्रमा साइरनसहितको गाडी लिएर वन हेरालुहरुले दिनरात गस्ती गरिरहेको

प्रकाशित मिति : 31 May, 2019
गुल्मीमा प्रथम मालिका क्वीज प्रतियोगिता हुने

कार्यक्रम यही जेठ २२ गते मालिका गाउँपालिकाको वडा नम्बर ८ मा रहेको मालिका माध्यमिक विद्यालयमा सञ्चालन हुनेछ ।

प्रकाशित मिति : 31 May, 2019
लागुऔषध ओसारपसारमा संलग्न ५४ पक्राउ

चार हजार ९२७ ग्राम गाँजा, नौ हजार ८५६ दशमलव सात ग्राम चरेश र ३७ दशमलव ६५० ग्राम हेरोइन बरामद भएको उल्लेख छ ।

प्रकाशित मिति : 31 May, 2019
रकम उठाएर कमैया बस्तीमा विद्यालय

क्रिएटिभ नेपालमा आबद्ध युवाहरुले लम्कीचुहा नगरपालिका–१ स्थित मुक्त कमैया बस्तीमा नमूना अध्ययनगृहको पक्की भवन निर्माण गरेका हुन् ।

प्रकाशित मिति : 31 May, 2019
कठिन जीवनयापन गर्दै ज्येष्ठ नागरिक

सरकारले यातायात, स्वास्थ्यलगायतका क्षेत्रमा सहुलियत दिने भने पनि व्यवहारमा केही लागू भएको छैन।

प्रकाशित मिति : 31 May, 2019
अस्पतालमा होहल्ला गर्ने ६ जना पक्राउ

बालकका आफन्त र सर्वसाधारण चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित बनेका थिए ।

प्रकाशित मिति : 31 May, 2019
आजदेखि काठमाडौँ–रुम्जाटार–विराटनगर उडान

नेपाल वायुसेवा निगमको विमानले हरेक शुक्रबार रुम्जाटारमा उठान भर्ने तयारी गरिरहेको निगमका क्षेत्रीय प्रबन्धक नारायण पुरीले बताए

प्रकाशित मिति : 31 May, 2019