Logo
समाज
पर्वतको शङ्करपोखरीकी महिला चार दिनदेखि सम्पर्कविहीन

वडा कार्यालय नजिकै सिलाइकटाइ तालीम गरिरहेकी मनिषा तालीममा जान घरबाट निस्किएकी थिइन् ।

प्रकाशित मिति : 28 May, 2019
लमजुङमा चट्याङ लागेर एकको मृत्यु

सोमबार राति ११ बजे इन्द्रबहादुर थापाको खेतमा मृतावस्थामा भेटिएपछि प्रहरीलाई जानकारी आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 28 May, 2019
भारतले नाकामा ट्याङ्कर रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको हाहाकार

चार दिनदेखि झापा, इलाम, पाँचथर र ताप्लेजुङसहितका ६० पेट्रोल तथा डिजलपम्प बन्द भएपछि पेट्रोलियम पदार्थको हाहाकार भएको छ

प्रकाशित मिति : 28 May, 2019
काङ्ग्रेसद्वारा सुरक्षाकर्मीमाथि पेट्रोल छर्किएको घटनाको विरोध

ड्युटीमा कार्यरत खड्कामाथि गरेको अमानवीय कार्यको घोर विरोध गरेको जनाएको छ ।

प्रकाशित मिति : 28 May, 2019
चोरीमा संलग्न तीन पक्राउ

उनीहरुलाई आइतबार पक्राउ गरी सोमबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : 28 May, 2019
अतिक्रमण गरी बनाइएका टहरा भत्काइए

अवैधरुपमा व्यापार–व्यवसाय गर्नेहरुले पटक पटकको आग्रहलाई नटेरेको डिभिजन वन कार्यालय नुवाकोटले जनाएको छ

प्रकाशित मिति : 27 May, 2019
शान्ति समाजद्वारा विष्फोट घटनाको निन्दा

घटनाको गहिरो जाँच गरी दोषीमाथि विधिसम्मत कारवाही गर्न समाजका सभापति उत्तम पुडासैनीले आग्रह गरे ।

प्रकाशित मिति : 27 May, 2019
करेन्ट लागेर दुईको मृत्यु, दुई घाइते

ट्रकले हाइटेन्सन लाइनमा छुँदा करेन्ट लागेर ट्रकमा सवार दुबै जनाको मृत्यु भएको

प्रकाशित मिति : 27 May, 2019
माथिल्लो मस्र्याङ्दी ‘ए’ को बाँध स्थल

१३ जेठ लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकामा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ को बाँध स्थल । तस्वीर : जनक श्रेष्ठ, रासस, लमजुङ

प्रकाशित मिति : 27 May, 2019
तातोपानी नाका खुल्ने खबरले दिएको खुशी

आकर्षक पुल तरेपछि देखिने भव्य भवन र संरचना सुक्खा बन्दरगाहसमेत सञ्चालनमा आउने तयारीमा छ ।

प्रकाशित मिति : 27 May, 2019
सरकारी उद्योगको कपडा कर्मचारीले अनिवार्य खरीद गर्नुपर्ने : मन्त्री यादव

मन्त्री यावदले विगतको सरकारले निजी क्षेत्रलाई सरकारका उद्योग कौडीको मूल्यमा बिक्री गरेको आरोप

प्रकाशित मिति : 27 May, 2019
सगरमाथाको फेदीबाट उपप्रधानमन्त्रीको आह्वान ‘वातावरण संरक्षणमा जुटौँ’

“ वातावरण र हिमाल संरक्षणमा रुचि राख्ने विश्वभरकै मानिसका लागि यो अभियान जनचेतना जगाउने अभियानका रुपमा रहेको छ ।”

प्रकाशित मिति : 27 May, 2019