Logo
समाज
नवलपरासीमा हावाहुरीले बालिकाको मृत्यु

हावाहुरीका कारण नेपाल भारत सीमा त्रिवेणी व्यारेज पुलमा सिसीटिभी अनुगमनका लागि स्थापना गरिएको अस्थायी प्रहरी पोष्टमा समेत क्षति पुगेको छ ।

प्रकाशित मिति : 3 June, 2019
यार्सा संकलकबाट गाउँपालिकाले उठायो ९० लाख

मुगु गाउँको छापाखोला, च्यार्कु, रिमार, ठूलोकोखी, स्यानकोखी, चाल्ने, टाँके र हङदङखोलालगायतका पाटन क्षेत्रमा पाइने यार्सागुम्बा सङ्कलन गर्न

प्रकाशित मिति : 3 June, 2019
सङ्खुवासभाको चैनपुरमा ६ सय वर्ष पुरानो इँटा भेटियो

चैनपुर नगरपालिका–६ मा मल्लकालीन समयमा उत्पादन भई प्रयोग भएको इँटा भेटिएको हो ।

प्रकाशित मिति : 3 June, 2019
अझै पनि ओखलमा धान कुट्दै महिला

१९ जेठ, दार्चुला । परम्परागत ओखलमा धान कुट्दै दार्चुलाका महिला । ग्रामीण भेगमा अहिले पनि ढुंगाको ओखलमा धान कुट्ने परम्परा रहेको छ । तस्बिरः नरेन्द्रसिह कार्की, रासस

प्रकाशित मिति : 2 June, 2019
पहिरोका कारण नारायणगढ-मुग्लिन सडक एकतर्फी

हिले पहिरो पन्छाउने काम भइरहेको र अझै दुई/तीन घण्टा लाग्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 2 June, 2019
आगलागीमा पाँच घर जलेर नष्ट

आगलागीमा परी अन्नपात, लत्ताकपडा, भाँडावर्तन, पम्पिङ सेट, सरसामान जलेर नष्ट हुँदा करीब रु सात लाख बराबरको क्षति भएको

प्रकाशित मिति : 2 June, 2019
चट्याङ लागेर एक महिलाको मृत्यु

शनिबार राति हावाहुरीसँगै परेको चट्याङ लागेर अर्की एक महिला घाइते भएकी छन् ।

प्रकाशित मिति : 2 June, 2019
पहिरोमा पुरिएर एक महिलाको मृत्यु, सबैलाई सचेत रहन आग्रह

पहिरोले स्वास्थ्य कार्यालयको भवनमा समेत क्षति पुर्याएको छ भने दुई मोटरसाइकलसमेत पुरिएको छ ।

प्रकाशित मिति : 2 June, 2019
सुत्केरीको हेलिकप्टरबाट उद्धार   

जिल्लाको बूढीनन्दा नगरपालिकाकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

प्रकाशित मिति : 1 June, 2019
सर्तसहितको विदेशी सहायता अस्वीकार गरिने

प्राथमिकता दिइएका क्षेत्रमा आउने विदेशी लगानीमा पनि सर्त रहेको भए अस्वीकार गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : 1 June, 2019
कृषकलाई मौरीघार वितरण

मौसम तथा हावापानी सुहाउने गरी पशुपालन, तरकारी खेती, कुखुरा, माछा तथा अन्य खाद्य तथा नगदेबाली उत्पादनका लागि प्रोत्साहित गरिने छ ।

प्रकाशित मिति : 1 June, 2019
यार्सा टिप्न गएका तीन जनाको ज्यान गयाे

लेक लागेर बिरामी पर्नेकोे सङ्ख्या बढ्दै गएकाले सर्वसाधारण धमाधम घर फर्कन थालेको बताइएको छ ।

प्रकाशित मिति : 1 June, 2019