Logo
राजनीति
गणतन्त्रको गीत झैँ गुञ्जँदैछ समृद्धि !

आमरुपमा राजनीतिक अधिकार प्राप्ति र आर्थिक सामाजिक रुपान्तरणको चरणले खुशी छाएको छ ।

प्रकाशित मिति : 29 May, 2019
विधान संशोधनको अन्तिम गृहकार्यमा राजपा

केन्द्रीय, प्रदेश, जिल्ला, प्रतिनिधि सभा निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र, पालिका र वडा समिति रहने व्यवस्था छ ।

प्रकाशित मिति : 29 May, 2019
गरीबी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै रहन सक्दैनन्: प्रम ओली

“गरीबी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै रहन सक्दैनन् । त्यसैले सुशासन र विकास आज हाम्रो प्राथमिकता हुन्”

प्रकाशित मिति : 29 May, 2019
बोलाएनन् इमरानलाई सपथमा मोदीले

यसपालि भने मोदीले विम्स्टेकका सातै सदस्य राष्ट्रलाई आफ्नो सपथ ग्रहणमा बोलाएका छन्।

प्रकाशित मिति : 28 May, 2019
उपराष्ट्रपतिद्वारा अष्ट्रियाका राष्ट्रपतिसँग भेट

राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनले अष्ट्रियाको हालको राजनीतिक प्रक्रियाबारे संक्षिप्त रूपमा जानरकारी गराएका थिए ।

प्रकाशित मिति : 28 May, 2019
शपथग्रहण समारोहमा सहभागी हुन ओलीलाई मोदीको निम्तो

बिहीबार साँझ ७ बजे शपथग्रहण सहभागी भएर उनी भोलिपल्ट काठमाडौं फर्कनेछन् ।

प्रकाशित मिति : 28 May, 2019
यस्तो देखियो राजधानीमा विप्लव समूहले गरेको बन्दको प्रभाव (फोटो फिचर)

सल्लेरी खबरले राजधानीमा कैद गरेका केहि तस्बिरहरु

प्रकाशित मिति : 28 May, 2019
‘विप्लव समूह’लाई वार्तामा ल्याउनुपर्छ: वरिष्ठ नेता पौडेल

सरकारले विप्लव समूहलाई वार्तामा ल्याउन खाजे आफूहरु मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न तयार रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : 28 May, 2019
‘सभ्य ढंगले समाचार प्रस्तुत गर्नका लागि नेपाली भाषामा शब्दको भण्डार छ’ : प्रधानमन्त्री

मानव अधिकारको प्रश्न लोकतन्त्रमा नै हुने बताउँदै तानाशाहीमा मानव अधिकार भन्ने शब्द नै नहुने बताए।

प्रकाशित मिति : 27 May, 2019
बम हानेर आतंकित पार्ने र लुटपाटका लागि क्रान्तिको नाम लिने !

विप्लव समूहको उद्देश्य पैसा उठाउने बाहेक केही पनि नभएको पनि उनले जिकिर गरे ।

प्रकाशित मिति : 27 May, 2019
पत्रकारिताबाट राष्ट्रिय एकता र स्वाधीनतालाई सुदृढ गर्नुपर्छ : अध्यक्ष दाहाल

“राष्ट्रिय एकता र स्वाधीनतालाई सुदृढ गराउने सङ्कल्पमा कुनै विचार र मान्यताले कमजोर पार्नु हुँदैन”,

प्रकाशित मिति : 27 May, 2019
पत्रकारिताबाट राष्ट्रिय एकता र स्वाधीनतालाई सुदृढ गर्नुपर्छ : दाहाल   

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस स्वतन्त्रताकै पक्षमा संविधान बनेकाले यसको भावनाविपरीत कुनै पनि ऐनकानून नबनाइने स्पष्ट गरेका छन् ।

प्रकाशित मिति : 27 May, 2019