Logo
राजनीति
नेकपाले नयाँ उचाइ हासिल गर्यो : नेकपा महासचिव पौडेल

“कम्युनिष्ट पार्टीको हैसियत कुनै भगवानको कृपा होइन, हाम्रो एकता, त्याग र बलिदानको प्रतिफल हो,

प्रकाशित मिति : 27 May, 2019
दफावार छलफलका लागि एघार विधेयक समितिमा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र ‘भूमिसम्बन्धी (आठौँ संशोधन) विधेयक, २०७५’

प्रकाशित मिति : 27 May, 2019
बलपूर्वक व्यक्ति बेपत्ता पार्नेलाई सजाय हुन्छ : मन्त्री ज्ञवाली

आयोगको ऐन संशोधनका लागि सर्वोच्च अदालतको फैसला, अन्तर्राष्ट्रिय सन्धिसम्झौता र पीडितको भावनालाई समेत ध्यान दिइने

प्रकाशित मिति : 27 May, 2019
आर्थिक सर्वेक्षण : ७ प्रतिशत आर्थिक वृद्धिदर रहने

आवमा मुलुकका अधिकांश आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकासका परिसूचक उत्साहजनक रहेको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : 27 May, 2019
विद्रोही पक्षसँग वार्ता गर्न सरकारको ध्यानाकर्षण

घटनाबारे प्रभावकारी अनुसन्धान गर्न र नेत्रविक्रम चन्द समूहसँग तत्काल वार्ता गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : 27 May, 2019
जापानका नयाँ सम्राटलाई भेट्ने ट्रम्प पहिलो विदेशी नेता

नारुहितो र ट्रम्पबीच टोकियो दरबारमा सोमबार भेटवार्ता भएको जापानी अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रकाशित मिति : 27 May, 2019
सगरमाथाको फेदीबाट उपप्रधानमन्त्रीको आह्वान ‘वातावरण संरक्षणमा जुटौँ’

“ वातावरण र हिमाल संरक्षणमा रुचि राख्ने विश्वभरकै मानिसका लागि यो अभियान जनचेतना जगाउने अभियानका रुपमा रहेको छ ।”

प्रकाशित मिति : 27 May, 2019
विप्लव नेतृत्वको नेकपाले चार कम्पनी जनसेना निर्माण गरेको खुलासा

आइतवार भएका घटनामा ज्यान गुमाएकाहरुको नागरिक नभएकाले उनीहरु विप्लव समूहका नै भएको दाबी थापाले गरे।

प्रकाशित मिति : 27 May, 2019
राज्यको पुनःसंरचना अपरिहार्य : नेता भट्टराई

उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सरकारले सङ्घीयतालाई कमजोर र प्रदेशलाई अधिकारविहीन बनाउन खोजेको आरोप लगाए ।

प्रकाशित मिति : 27 May, 2019
विस्फोटका घटनाप्रति काङ्ग्रेसद्वारा दुःख व्यक्त

काङ्ग्रेसले लामो हिंसाबाट जर्जर भएर बल्ल शान्तिको सास फेरिरहेको नेपालमा पछिल्ला घटनाक्रमहरुबाट अन्तत कसैको विजय नहुने विषयप्रति गम्भीर बन्न राज्य र विद्रोही पक्ष दुवैलाई सचेत गराएको छ ।

प्रकाशित मिति : 27 May, 2019
उपराष्ट्रपति पुन अष्ट्रिया प्रस्थान

अन्तर्राष्ट्रिय केन्द्रको ४०औँ वार्षिकोत्सवको अवसरमा सोमबार आयोजना हुने कार्यक्रममा समेत सहभागी हुने छन् ।

प्रकाशित मिति : 26 May, 2019
भारतको तल्लो सदन विघटन

शुक्रबार सार्वजनिक भएको नतिजाअनुसार भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको संयुक्त गठबन्धन(एनडीए) ले ३५२ सिट हासिल गरेको छ ।

प्रकाशित मिति : 26 May, 2019