सरकारले २१ वर्षमुनिकाले मदिरा किन्न नपाउने गरी ‘राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति’ ल्याएको छ । मन्त्रिपरिषद्ले सोमबार पारित गरेको नीतिमा सार्वजनिक समारोह, विवाह, उत्सवलगायतमा मदिरा निषेध गरिएको छ ।
प्रकाशित मिति : 22 February, 2017नेपाललाई कतारले दिएका नौवटा बुलेट प्रुफ मर्सिडिज बेन्ज गाडीमध्ये एउटा गृहमन्त्रीले प्रयोग गर्ने भएका छन् । उपहारस्वरूप दिएको ती गाडीमध्ये परराष्ट्र मन्त्रालयले गृहमन्त्रालयमा गृहमन्त्रीले प्रयोग गर्ने गरी पठाइदिएपछि अबदेखि गृहमन्त्री
प्रकाशित मिति : 21 February, 2017होस्टेलमा रहेका विद्यार्थीको मृत्युपछि आक्रोशित अविभावकले बनेपा ५ स्थित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा सोमबार तोडफोड गरेका छन् । सोही बिद्यालयको कक्षा १० मा अध्ययनरत काभ्रेको जनागाल ८ का १७ बर्षीय कृष्णराम
प्रकाशित मिति : 21 February, 2017जर्मनीका पूर्व तानाशाहा एडल्फ हिटलरले प्रयोग गरेको टेलिफोन सेट दुई लाख ४३ हजार डलरमा लिलाम भएको छ । उक्त टेलिफोन सेट हिटलरले दोस्रो विश्वयुद्धको बेला प्रयोग गरेका थिए भन्ने खबरआजको नागरिकमा
प्रकाशित मिति : 21 February, 2017राजधानीको गोंगबुस्थित नयाँ बसपार्कको मुहार फेरिने भएको छ । अस्तव्यस्त, फोहोर र असुरक्षित मानिने देशकै ठूलो यो बसपार्कलाई व्यवस्थित मात्र होइन, अत्याधुनिक र सुविधासम्पन्न बनाउन लागिएको खबर आजको नागरिकमा छ
प्रकाशित मिति : 21 February, 2017भारतीय रेलमन्त्री सुरेश प्रभाकर प्रभुले काठमाडौँलाई रेलमार्गबाट दिल्ली र कोलकातासँग जोड्ने बताएका छन् । उनले भारतीय केन्द्र सरकारले रेल्वे विकासमा विशेष महत्त्व दिइरहेको जानकारी दिँदै भारतीय रेल्वे नेटवर्कलाई नेपालमा पनि
प्रकाशित मिति : 20 February, 2017पक्लिहवा ९ सकरविनहीका मिनु मुसहरले आगो लगाएर पत्नीको हत्या गरेको आरोप लागेको छ । उनले शनिबार राती ३३ बर्षीया पत्नी नदेरु मुसहरलाई शरीरमा मटितेल खन्याएर आगो झोसी हत्या गरेको प्रहरीले
प्रकाशित मिति : 20 February, 2017उपत्यकाका विभिन्न सडकमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन हाँक्ने चालकले ट्राफिक प्रहरीलाई छल्न दिनहुँ नयाँ बहाना बनाउने गर्दछन् । रातको समय झनै बहानाबाजी गर्ने चालक बढी हुने ट्रफिक
प्रकाशित मिति : 19 February, 2017सामान्यतः दुई–दुई वर्षमा कर्मचारीको सरुवा हुन्छ । तर, तथ्याङ्क अधिकृत श्रीनारायण यादवलाई भने निजामती प्रशासनको यो नियम लागू भएन । १४ वर्षदेखि निरन्तर उनी भन्सार कार्यालय विमानस्थलमा थिए । केन्द्रीय
प्रकाशित मिति : 19 February, 2017दोस्रो विश्व युद्धका खलनायक एडोल्फ हिटलरले प्रयोग गरेको एउटा फोन अमेरिकामा यसै हप्ता लिलाम हुने भएको छ । रातो रङ्गको यो फोनमा हिटलरको नाम लेखिएको छ । यो फोन सन्
प्रकाशित मिति : 19 February, 2017प्रहरीले विद्युतीय उपकरण प्रयोग गर्दै अश्लील क्रियाकलापमा संलग्न एक व्यक्तिको फेसबुक अकाउन्टभित्र १६ जिबी अशलील डेटा फेला पारेको खबर छ । सामान्यतया साढे दुई घण्टा लामो चलचित्रको कम्प्युटर डाटा भार दुई
प्रकाशित मिति : 19 February, 2017अमेरिका प्रवेशको आशमा हवाई, स्थल र जलमार्ग हुँदै महिनौं लगाएर मेक्सिको पुगेका ३ सय बढी नेपाली अमेरिक र मेक्सिकोको सीमामा रोकिएको खबर आजको कान्तिपुरमा छ ।अमेरिकास्थित नेपाली दूतावासलाई प्राप्त जानकारी
प्रकाशित मिति : 17 February, 2017