त्रिभुवन विश्वविद्यालय अन्तरगत आज दुई दर्जन क्याम्पसहरुमा मात्रै स्ववियु चुनाव हुँदै छ बाँकी स्ववियु निर्वाचनमा छुटेका क्याम्पसहरुको चुनाव अनुकुल समय मिलाएर सम्बन्धित क्याम्पस प्रशासनले गर्ने भएको छ । “अब अर्को चुनाव
प्रकाशित मिति : 1 March, 2017अन्तरराष्ट्रिय विमानस्थल हुँदै सुन तस्करीमा संलग्न चार नाइके पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइवीले मंगलबार राजेश शाक्य, सुनील श्रेष्ठ, मनोज श्रेष्ठ र नारायण श्रेष्ठलाई पक्राउ गरेको
प्रकाशित मिति : 1 March, 2017नेपाल आयल निगमले १९ चैत (१ अप्रिल)देखि भारतबाट युरो–४ मापदण्डको इन्धन आयात गर्ने भएको छ । निगमले भारतीय आयल कर्पोरेसन (आइओसी)सँग आगामी ५ वर्षका लागि मार्चमा इन्धन खरिद सम्झौता नवीकरण
प्रकाशित मिति : 27 February, 2017स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्ना शरीरका सात वटा अङ्ग दान गरेका छन् । उनले मृत्युपश्चात् मुटु, फोक्सो, कलेजो, प्यान्क्रियाज, मिर्गौलालगायत दान गर्ने मञ्जुरी दिएका हुन् । स्वास्थ्य सेवा दिवसको अवसरमा आइतबार
प्रकाशित मिति : 27 February, 2017निर्वाचन आयोगले तोकिएको म्यादभित्र कानुनअनुसार आयव्यय विवरणको वार्षिक प्रतिवेदन पेस नगर्ने तीस राजनीतिक दललाई सय रुपैयाँका दरले जरिवाना तिराउने निर्णय गरेको छ । राजनीतिक दलसम्बन्धी ऐन २०५८ को दफा १६
प्रकाशित मिति : 27 February, 2017पार्टीको आठौं महाधिवेशन बन्दसत्रका लागि थवाङ पुगेका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफूले खाएको जुठो थाल सफा गरे । उनले साबुन लगाएर मस्को लगाएको थालीलाई मेसमा खटिएका युवाले ओल्टाई पल्टाई हेर्थे
प्रकाशित मिति : 27 February, 2017चीनले नेपाली नागरिकलार्इ आवासीय अनुमतिपत्र ‘ग्रिनकार्ड’ उपलब्ध गराउन थालेको छ । उत्तरी छिमेकी चीनले नेपालीलाई पहिलो पटक ग्रिनकार्ड उपलब्ध गराएको ल्हासास्थित नेपाली महाबाणिज्यदूतले जानकारी गराएको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा
प्रकाशित मिति : 27 February, 2017नेपालीले टेलिफोनमा मासिक न्यूनतम तीन सय रुपैयाँ खर्च गर्ने गरेका छन् । नेपालका प्रमुख दुरसञ्चार प्रदायक कम्पनी नेपाल टेलिकम र एनसेलका ग्राहकले औसतमा न्यूनतम तीन सय रुपैयाँ खर्च गर्ने गरेको
प्रकाशित मिति : 26 February, 2017त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको स्ववियु निर्वाचनको कार्यतालिकाअनुसार उम्मेदवार मनोनयन दर्ता गराउने दिन शनिबार विद्यार्थीहरूले रत्नराज्यलक्ष्मी क्याम्पसको स्टोररुममा आगजनी गरेका छन् । आगजनीबाट क्याम्पसका पुराना कागजपत्र र फर्निचर जलेर नष्ट भएका
प्रकाशित मिति : 26 February, 2017एक परिवारले पालेको हाँस र कुखुरामा बर्डफ्लु देखिएपछि पोखरामा संक्रमण काल घोषणा गरिएको छ । पोखरा-१८ खाल्टेमसिनाकी मीना परियारको घरका कुखुरा र हाँस बर्डफ्लुले मरेको पुष्टि भएपछि संक्रमण काल घोषणा
प्रकाशित मिति : 26 February, 2017निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक उम्मेदवारले एक क्षेत्रबाट मात्र उम्मेदवारी दिन पाउने कानुन प्रस्ताव गरेको खबर आजको नागरिकमा छ । ‘प्रतिनिधिसभा सदस्य निर्वाचनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा
प्रकाशित मिति : 22 February, 2017मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गर्न अब करिब १५ प्रतिशत मात्रै बाँकी भएको आजको कारोबारमा खबर छ । आयोजनाको सबैभन्दा जटिल मानिएको सुरुङको काम हालसम्म २३ किलोमिटर सम्पन्न भइसकेको र चार
प्रकाशित मिति : 22 February, 2017