Logo
पत्र-पत्रिका
विद्यालय पुनर्निर्माणका लागि तोकिएको २ अर्ब खातामा, विद्यार्थी भने छाप्रोमा

भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा ५ हजार ३ विद्यालयका १८ हजार कक्षाकोठा पूर्णरूपमा क्षतिग्रस्त भएका थिए । ती विद्यालय पुनर्निर्माण गर्न सरकारले यस वर्ष दुई अर्ब रुपैयाँ विनियोजन गरेको थियो ।

प्रकाशित मिति : 5 March, 2017
जेलबाटै ‘फस्ट डिभिजन’मा पाँच विषयको एमए

‘१५ वर्ष जेल । पाँच लाख जरिबाना’, २३ बर्से ठिटोले यो सजाय सुनेपछि के सोच्ला ? ‘सक भएँ । तर मेरा लागि यो सामना गर्नुको विकल्प थिएन। माथिल्लो अदालतले न्याय

प्रकाशित मिति : 4 March, 2017
बढ्दो प्रदूषणमा पुगेको छैन सरकारको आँखा

प्रदूषण मापनका लागि राजधानीको रत्नपार्कमा राखिएको मेसिनको तथ्याङ्क दुई महिनादेखि बढ्दो क्रममा छ । प्रदूषण मापनका लागि राखिएको प्यारोमिटरले यो साता पार्टीकुलेट म्याटर (पीएम) १० को धुलो ५० माइक्रोन, २.५

प्रकाशित मिति : 4 March, 2017
प्रहरीद्वार बलात्कारपछि हत्या

भेरीमालिका नगरपालिका-४, बोहराकी २४ वर्षीया राधिका सुनारको २२ माघमा बलात्कारपछि प्रहरी जवानले हत्या गरेको अनुसन्धानबाट खुलेको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत प्रहरी जवान कमल सुनारले ती महिलालाई प्रेमजालमा पारेर

प्रकाशित मिति : 4 March, 2017
प्रहरीमा भइरहेको छ व्यापक सरुवा बढुवा

प्रहरी प्रधान कार्यालयले प्रहरी नायव निरीक्षक (सई), सहायक निरीक्षक (असई) र हबल्दारको व्यापक सरुवा तथा बढुवा गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ । चार सय ६१ सई सरुवा भएका हुन्

प्रकाशित मिति : 3 March, 2017
सुन तस्करीमा राजधानीमा चारवटा सुनपसलको संलग्नता

साढे ३३ किलो सुन तस्करीमा राजधानीमा चारवटा सुनपसलको संलग्नता खुलेको छ । तस्करीमा आरके ज्वेलर्स, सालिमार ज्वेलर्स, वैभव लक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेस र साइराम ज्वेलर्सको संलग्नता खुलेको हो ।

प्रकाशित मिति : 3 March, 2017
आजबाट प्रि-मनसुन सुरु : कस्तो होला आजको मौसम ?

स्थानीय र पश्चिमी वायुको दोहोरो प्रभावले बिहीबार अपराहन्न मुलुकका अधिकांश भेगको मौसम बदलिएर मेघ गर्जन सहित हल्का वर्षा भएको छ । धेरै ठाउँमा हुरी बतासको समेत प्रभाव परेको छ ।

प्रकाशित मिति : 3 March, 2017
मोबाइल फोन प्रयोग गर्दा वा एयरफोन लगाएर चर्को आवाजमा गीत सुन्दा सावधान रहनुहोस् : सुन्ने शक्ति गुम्न सक्छ

तपाईँ घन्टौं फोनमा कुरा गर्नुहुन्छ वा एयरफोन लगाएर चर्को आवाजमा गीत सुन्नुहुन्छ? बेलैमा सचेत हुनुहोस्, सुन्ने क्षमता गुम्न सक्ने खबर आजको नागरिकमा  छ । यस्तो बानी परेका मानिसमा उमेर नपुग्दै कान

प्रकाशित मिति : 3 March, 2017
विद्युत् ठगी गर्ने प्रत्येक कर्मचारीलाई सवा दुई करोडको मुद्दा

मिटर उल्टो घुमाएर विद्युत् चोरीमा संलग्नको आरोपमा विद्युत् प्राधिकरणका २३ कर्मचारीविरुद्ध प्रहरीले प्रतिव्यक्ति दुई करोड २७ लाख रुपैयाँ ठगी मुद्दा चलाउँदै छ । उनीहरूलाई साढे सात वर्ष कैद सजाय माग्दै

प्रकाशित मिति : 2 March, 2017
स्ववियु निर्वाचनमा कहाँ , को भयो विजयी ?

त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा बुधवार भएको स्ववियु निर्वाचनको परिणाम धमाधम आइरहेको खबर आजको नयाँ पत्रिकामा छ । त्रिविका ठुला र आंगिक क्याम्पसमा विभिन्न सङ्गठनका अवरोधले निर्वाचन हुन नसके

प्रकाशित मिति : 2 March, 2017
स्कुल अगाडि भेटियो बम : विद्यार्थी र स्थानीय त्रासमा

  सदरमुकाम राजविराजमा बुधवार पुन अर्को सकेट बम फेला परेको छ । राजविराज ५ स्थित लक्ष्मी इङ्लिस बोर्डिङ स्कुल अगाडि बिहान सकेट बम फेला परेपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको खबर

प्रकाशित मिति : 2 March, 2017
पेप्सी र कोकाकोलामाथि लाग्यो प्रतिबन्ध

स्थानीय उत्पादनलाई प्रर्वद्धन गर्न भन्दै भारतको दक्षिणी राज्य तामिल नाडुका व्यापारीहरुले बहुराष्ट्रिय कम्पनी कोकाकोला र पेप्सीका उत्पादन, र बिक्रिवितरण बन्द गरेका छन् । तामिल नाडु राज्यका ठुला दुई व्यापारीहरुको सङ्गठनले

प्रकाशित मिति : 2 March, 2017