कार्यक्रममा गाउँपालिकालाई निःशुल्क रुपमा जग्गा उपलब्ध गराउने जग्गादातालाई सम्मान गरिएको थियो ।
प्रकाशित मिति : 28 August, 2019गुल्मीको मालिका गाउँपालिका वडा नं ८ स्थित मालिका माध्यमिक विद्यालयमा बिदाई कार्यक्रम सम्मप्न भएको छ ।
प्रकाशित मिति : 28 August, 2019राजनीतिक भेटघाटको लागि मुख्य मन्त्री भइसकेपछि पहिलो पटक गुल्मी पुगेका मन्त्री पोख्रेल उक्त कुरा बताएका हुन् ।
प्रकाशित मिति : 27 August, 2019श्रेष्ठविरुद्ध मुद्दा दर्ता गरेका वडाध्यक्ष बेहनाले श्रेष्ठले पटक–पटक आफूलाई धम्की दिई गैरकानूनी लाभ (फिरौती) लिएको उल्लेख गरेका छन् ।
प्रकाशित मिति : 27 August, 2019खुला सीमाका कारण सो नाका भएर भारतबाट अवैध रूपमा दैनिक उपभोग्य सामानका साथै मलखाद, हार्डवेयर सामान, कुखुराका चल्लालगायत सामग्री नेपाल भित्रिने गरेको छ ।
प्रकाशित मिति : 27 August, 2019सार्वजनिक जग्गा व्यक्तिले हडपेको दर्जनौं समाचार आइरहँदा एउटा सरकारी निकायले पशुपति क्षेत्र विकास कोषको जग्गा हडपेको सार्वजनिक भएको हो ।
प्रकाशित मिति : 24 August, 2019‘लगनकै दिन बिहे गर्न पाएर म धन्य भएँ । बूढीले छोरीज्वाइँलाई आशीर्वाद दिन नपाएको गुनासो गर्छे । गौनापछि छोरी आफ्नो घर जान्छे ।’
प्रकाशित मिति : 24 August, 2019सुनवल नगरपालिका–१३, बडेरास्थित घरबाटै विहीबार राति ढकाललाई पक्राउ गरिएको हाे ।
प्रकाशित मिति : 23 August, 2019प्रदेशको कामकारवाही पारदर्शीता लागि बनेको सार्वजनिक लेखा समितिले नै दुईवटा अनुगमनको प्रतिवेदन बुझाएको छैन ।
प्रकाशित मिति : 23 August, 2019डाक्टरहरुलाई बिरामी जाँचको क्रममा पनि पटकपटक हस्तक्षेप गर्ने, मौखिक रुपमा अपमानको भाषा बोल्नेलगायतको कार्य गरेको भन्दै बिहीबार बिहानैदेखि चिकित्सकहरु आन्दोलित भएका थिए ।
प्रकाशित मिति : 23 August, 2019साथै सिद्ध बाबा माध्यमिक विद्यालय स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गर्न जिल्लाको पहिलो विद्यालय बन्न सफल भएको छ ।
प्रकाशित मिति : 22 August, 2019बागेश्वरीमा सतीदेवीको जिब्रो पदन भएको जनविश्वास छ । त्यसले भेटिमा सुनका नथीया, पाउजु, छाता, शिववर्तीको सुनचाँदीको मूर्ति, बाघ र गरुडलगायतका मूर्ति चढाउने चलन छ ।
प्रकाशित मिति : 22 August, 2019