Logo
लुम्बिनी प्रदेश
नक्कली ऋणी बनाएर १८ करोड हिनामिना

घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको देवः विकास बैंक लिमिटेडका म्यानेजर बुढाथोकीले नक्कली ऋणी बनाएर रकम हिनामिना गरेको आरोप लागेको छ । 

प्रकाशित मिति : 22 August, 2019
फुटसल प्रतियोगिता हुने

बैंकर्स क्लब धनगढीका अध्यक्ष धर्म विष्टले प्रतियोगिताले बैंक तथा वित्तीय संस्थाबीच सम्बन्ध बढाउनाकासाथै मनोरञ्जन प्रदान गर्ने छ ।

प्रकाशित मिति : 20 August, 2019
बागेश्वरी मन्दिरको जग्गा हिनामिना, ८४ बिघा व्यक्तिका नाममा

मालपोत कार्यालयमा देखिएको लगतअनुसार सो जग्गा पहिले बागेश्वरी मन्दिरका नाममा भए पनि जग्गा जोतभोग गर्दै आएकाले रैकरमा परिणत गरी लालपुर्जा लिएको बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव गोपालप्रसाद अधिकारीले बताए।

प्रकाशित मिति : 20 August, 2019
विद्यार्थीभन्दा निरीक्षक धेरै

ग्रेड वृद्धिको परीक्षा केन्द्र तोकिएको सरस्वती माविमा पनि चार विद्यार्थीको केन्द्र परेकामा दुई अनुपस्थित भए भने दुईले मात्रै परीक्षामा सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : 20 August, 2019
पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

प्रहरीले राजमार्ग अवरुद्ध भएको स्थानमा सवारीको धेरै लाम लाग्ने हुँदा पूर्वबाट आउने यातायातलाई कावासोती र पश्चितर्फबाट आउने यातायातलाई बर्दघाटतर्फ नै रोकिराखेको छ ।

प्रकाशित मिति : 19 August, 2019
व्यवसायी भिसिटिएसप्रति उत्सुक

प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले सरकारले नयाँ प्रणालीगत सुधार गर्न खाजेको उल्लेख गर्दै नयाँ नीति तथा कानून ल्याउन खोज्दा नबुझेर विरोध हुने गरेको बताए

प्रकाशित मिति : 19 August, 2019
अनिश्चितकालीन शैक्षिक हडताल फिर्ता

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) गुल्मीले सोमवार प्रेस विज्ञप्ति जारी गदै बन्द फिर्ता लिएको जानकारी दिएको हो ।

प्रकाशित मिति : 19 August, 2019
‘गाउँपालिकाको विकासले गति लिन्छ’

“जीर्ण रहेको सो सडक आफ्नै पहलमा कालोपत्र गर्ने काम भएकाले रकम अभावका कारण कालोपत्र गर्ने काम अब रोकिन्न र त्यसको जिम्मेवारी म लिन्छु ।”

प्रकाशित मिति : 18 August, 2019
भोलीदेखि गुल्मीका सबै शिक्षण संस्था अनिश्चित कालका लागि बन्द

साथै विद्यार्थी सङ्गठनद्वारा जारी प्रेस विज्ञप्ति मार्फत गिरफ्तार परेका कमेरडहरुलाई रिहाइको माग समेत गरिएको छ ।

प्रकाशित मिति : 17 August, 2019
एक हप्तामा पुल मर्मत गरिसक्न मन्त्री महासेठको निर्देशन

अहिले सवारी १५ देखि २० मिनेटमा पुल भाँचिएको क्षेत्र छिचोल्ने गरेका छन् । बुधबार अरुणखोला पुलमा ट्रक ठोक्किँदा पुलमा क्षति पुगी यातायात सञ्चालन प्रभावित बनेको थियो ।

प्रकाशित मिति : 17 August, 2019
दाङमा आगलागीबाट ६५ लाखको क्षति

दाङको लमही नगरपालिका–५ स्थित विश्वास काष्ठ फर्निचर उद्योगमा गएराति आगलागी हुँदा करीब रु ६५ लाखको क्षति भएको छ ।

प्रकाशित मिति : 17 August, 2019
गाईबाट राजनीतिक लाभ लिने दाउ

यो समाचार आजकाे नागरिक दैनिकमा अर्जुन ओलीले लेखेका छन् ।

प्रकाशित मिति : 17 August, 2019