Logo
लुम्बिनी प्रदेश
पत्रकारमाथि दुर्व्यवहार भएको भन्दै महासंघ गुल्मीको आपत्ति, वडाध्यक्षले दिए प्रमाण जुटाउन चुनाैति

प्रहरीसँग भने केही भनाभन र विवाद भएको तर पत्रकारमाथि कुनै दुर्व्यवहार नगरेको बताउँदै दुर्व्यवहार गरेको भए आवश्यक प्रमाण जुटाउन समेत चुनौती दिएका छन् ।

प्रकाशित मिति : 5 September, 2019
हतियार देखाएर महिलाको गहना लुटे

पौडेल माइतबाट तीज मनाएर घर फर्किँदै गर्दा यस्तो घटना घटेको हो

प्रकाशित मिति : 5 September, 2019
फोहोरबाट मोहर कमाउने योजना बनाउँदै प्रदेश ५ सरकार

सरकारको योजना सफल हुनेमा आशंका रहे पनि यसको लागि प्रारम्भिक काम शुरु गरिसकेको भौतिक पुर्वाधार विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : 4 September, 2019
नगरपालिकामा तालाबन्दी

“प्रअ राख्ने अधिकार विद्यालय व्यवस्थापन समितिको हो, यसमा नगरपालिकाले हस्तक्षेप गर्नै पर्ने विषय पनि छैन”, पन्थीले भने ।

प्रकाशित मिति : 4 September, 2019
भारतीय जीपले ठक्कर दिँदा थारु दम्पत्तिको मृत्यु

मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नंं ३ लालपुरका अन्दाजी ५८ वर्षका प्रेमजित थारु र उनकी श्रीमती ५६ वर्षकी बासमति थारुको रहेका छन् ।

प्रकाशित मिति : 4 September, 2019
घुस लिएको अभियोगमा मुद्दा दायर

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आयोगले भट्टराईविरुद्ध बिगोबमोजिमको कारवाहीको माग गरी कैद सजायको समेत माग गरिएको छ ।

प्रकाशित मिति : 3 September, 2019
सप्तऋषिको पूजामा एक लाख महिला सहभागी

ऋषिको पूजा गर्दा विवाहित महिलाले अटल सौभाग्यका लागि चुरा, धागो, सिन्दूर र पोते पनि चढाउँछन् ।

प्रकाशित मिति : 3 September, 2019
चन्द समूहका इन्चार्ज कारागार चलान

आचार्यलाई अस्थायी प्रहरी विट भूमहीको टोलीले शनिबार सुनवल–११ जर्गाहाबाट पक्राउ गरेको थियो ।

प्रकाशित मिति : 2 September, 2019
तीज प्रतियोगिताको उपाधि सगरमाथालाई

प्रतियोगिताको सान्त्वना पुरस्कार सृष्टि समूह बाँके र प्रोत्साहन पुरस्कार नारी उत्थान केन्द्र खजुरालाई प्रदान गरिएको छ ।

प्रकाशित मिति : 2 September, 2019
नमगाएको ठाउँका लागि पठाईए ३ सय गाईगोरू, केही मरे, धेरै छटपटाउँदै…

लगभग ३ सयको संख्यामा ल्याइएका गाई मध्ये २० भन्दा बढी मरेका छन् भने १ सय २० भन्दा बढी घाइते अवस्थामा रहेका छन् ।

प्रकाशित मिति : 1 September, 2019
रेष्टुरेण्ट सञ्चालकसहित छ जना पक्राउ

रेष्टुरेण्ट सञ्चालकले महिलाहरु राखेर अनैतिक कार्य गराउँदै आएकाले पक्राउ गरिएको प्रहरी निरीक्षक साउदले बताए ।

प्रकाशित मिति : 30 August, 2019
३८ वर्षसम्म एउटै विद्यालयमा अध्यापन गराएर अवकाश !!!

विज्ञान जस्तो महत्त्वपूर्ण विषय अध्यापन गराउँदै आएका अर्यालले हालको मालिका माध्यमिक विद्यालयको शैक्षिक र भौतिक गुणस्तर सुधारमा महत्वपुर्ण योगदान दिएका छन् ।

प्रकाशित मिति : 29 August, 2019