चार धाम मध्येको एक धाम रुरु क्षेत्र धामको ऐतिहासिक महत्त्वलाई विश्व सामु चिनाउने मुख्य उद्देश्यका साथ भदौ २८ गते देखि सुरु भएको महायज्ञ असोज १७ गते सम्म चल्ने छ ।
प्रकाशित मिति : 18 September, 2019शिविरमा आँखा, नाक,कान,घाँटी को नि: शुल्क जाँच गरिएको मदाने गाउँपालिकाका सूचना अधिकारी ऋषिराम पोख्रेलले जानकारी दिए ।
प्रकाशित मिति : 16 September, 2019गत भदौं १० गते श्रीमति सीता केसीले फेसबुक च्याटका कुराकानी र फोटोहरुको आधारमा बहुविवाह गरेको भन्दै हुलाक मार्फत प्रहरी समक्ष उजुरी गरेकी थिइन् ।
प्रकाशित मिति : 16 September, 2019घोराही उपमहानगरपालिका– १६ स्थित गुर्जेखोलाको पुल नजिकै सोही पुल निर्माणको काम गर्न बसेका चौधरीको आइतबार साँझ ७ बजेतिर करेन्ट लागेर मृत्यु भएको हो ।
प्रकाशित मिति : 16 September, 2019दोभान प्रहरी चौकीका प्रमुख असई बालबहादुर खत्रीका अनुसार, माथिल्लो शिद्धबाबानजिकै २० मिटर माथीबाट खसेको ढुङ्गे पहिरोले सडक अबरुद्ध हो ।
प्रकाशित मिति : 14 September, 2019गाउँका सोझासाझा जनतालाई नक्कली प्रहरी बनी दुःख दिन खोजेको भन्दै उनलाई आज जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा उपस्थित गराइएको प्रहरी निरीक्षक लक्ष्मण खड्काले बताए ।
प्रकाशित मिति : 13 September, 2019पहिरो हटाइएपछि अवरुद्ध सिद्धार्थ राजमार्ग सञ्चालनमा आएको छ ।
प्रकाशित मिति : 13 September, 2019गरगहना चोरी गर्ने क्रममा वृद्धाको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको रानाभाटले बताए ।
प्रकाशित मिति : 13 September, 2019सोही स्थानमा रहेको जैदस आरा मिलमा अटो रिक्साको व्याट्री चार्ज गरिरहेको अवस्थामा उनलाई एक्कासी करेन्ट लागेको थियो ।
प्रकाशित मिति : 11 September, 2019प्रमुख झाले प्रदेश सरकारका तर्फबाट पूरा गर्नुपर्ने न्यायिक, कानूनी र संवैधानिक दायित्व बहन गर्ने कार्यमा मुख्य न्यायाधिवक्ता कार्यालयको अहम भूमिका रहने स्पष्ट पारे ।
प्रकाशित मिति : 11 September, 2019मृतक गाईको आवश्यक प्रक्रिया पूरा गरेर घटनास्थल नजिकै गाडेको वडाध्यक्ष गुप्ताले जानकारी दिए ।
प्रकाशित मिति : 11 September, 2019गाईभैंसीको गोबर मल भन्दा पिसाब सबैभन्दा उत्तम भएको पत्ता लगाएपछि उनले तरकारीको दोब्बर जस्तै उत्पादन लिन सकेका छन् ।
प्रकाशित मिति : 10 September, 2019