प्रदेशसभा सदस्य डा कृष्ण न्यौपानेले देवदहमा रहेका पुरातात्विक क्षेत्रको उत्खनन गर्न आवश्यक रहेको बताए ।
प्रकाशित मिति : 16 August, 2019मालिका गाउँपालिका र केन्द्र सरकारको कमजोरीका कारण मालिका गाउँपालिकाका ७८ जना सुत्केरी महिलामाथि अन्याय भएको छ ।
प्रकाशित मिति : 15 August, 2019नवलपरासीको अरुणखोलामा पुल भाँचिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
प्रकाशित मिति : 14 August, 2019अध्यक्ष शर्माले मानव अधिकारको सुनिश्चितका लागि सरकारको पाँचाैँ कार्ययोजनामा बालअधिकारका विषय समावेश हुने र त्यसको कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।
प्रकाशित मिति : 13 August, 2019घाइते बालीकाको जोहाङ प्राथमिक स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरे पछि पाल्पा रिफर गरिएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए ।
प्रकाशित मिति : 9 August, 2019दाङ्गका प्रहरी प्रवक्ता डिएसपी विनोद विक्रम शाहले दिएको जानकारी अनुसार गत राती तुल्सीपुर उपमहानगरपालिका–१२ क्वाङगीका जलबहादुर चौधरीकी १२ वर्षीया छोरी दिपिक्षा चौधरीको विषादी सेवन गरी मृत्यु भयो ।
प्रकाशित मिति : 9 August, 2019गुरुद्वारादेखि उपमहानगरपालिकाको छेउसम्मका दर्जनभन्दा बढी फर्निचर पसल आगलागीबाट खरानी भएका छन् ।
प्रकाशित मिति : 9 August, 2019वडाध्यक्ष गुरुङले मासु बिक्रीबाट रु १४ हजार ४०० जम्मा भएको र सबै रकम घरधनीलाई उपलब्ध गराएको दाबी गरे ।
प्रकाशित मिति : 8 August, 2019मुलुकी देवानी ऐन संहिता लागु भएसँगै पुरुषलाई पनि सम्बन्ध बिच्छेद गराउनका लागि सहज भएको गुल्मी अदालतको भनाई रहेको छ ।
प्रकाशित मिति : 8 August, 2019बाँकेको नेपाल–भारत सीमा नाका हुँदै विदेश लाँदै गरेका २०९ महिला तथा बालबालिकालाई उद्दार गरिएको छ ।
प्रकाशित मिति : 8 August, 2019गत साउन ६ गते सोमबार राति परेको अविरल वर्षासँगै गएको पहिरोमा परेर लिम्घा र लुम्पेकमा १३ जनाको मृत्यु भएको थियो भने २ सय भन्दा बढि घरपरिवार विस्थापित भएका छन् ।
प्रकाशित मिति : 7 August, 2019सुतीखोला लघु जलविद्युत् आयोजनाका व्यवस्थापक गणेश रासकोटीका अनुसार विद्युत् आपूर्ति बन्द भएपछि, जिल्लाको तिनाउ गाउँपालिका कोलडाँडाका २४५ घरधुरीका स्थानीय वासिन्दा समस्यामा परेका छन् ।
प्रकाशित मिति : 7 August, 2019